कला/साहित्य

नवोदयको आयोजनामा बाल साहित्य महोत्सव 

49530541_2270329026546851-1546700088.jpg


२१ पुस, हेटौँडा । हेटौँडा ४ कमलडाँडामा रहेको नवोदय शिशु सदनको आयोजनामा हेटौंडामा  प्रथम पटक १दिने हेटौंडा बाल साहित्य महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा कथा लेखन र वाचन, कविता,नाटक लेखन, पुस्तक प्रदर्शनी, फेस पेन्टिङ, पुतली प्रदर्शनीको आयोजना गरीएको थियो  ।
महोत्सवमा चर्चित हाँस्यकलाकार तथा लेखक मदनकृष्ण श्रेष्ठले हामी सबैले कलिला नानिबाबुहरुको मनोविज्ञानलाई बुझनु पर्ने भन्दै बाल साहित्यले बालबालिकालाई उर्जा प्रदान गर्ने बताएका थिए  भने कार्यक्रममा युवा लेखक सुविन भट्टराईले आफु कसरि लेखक भएको भन्नेबारे बताएका थिए । उनले सुरुमा लेखक नभई पाठक भएको तर पछि पाठकबाट  लेखक भएको बताएका थिए ।  त्यसैगरि कलाकार तथा गायक यमन श्रेष्ठले महोत्सवमा  गीत प्रस्तुत गरेका थिए ।त्यसैगरी साहित्यकार अनुराधा, अनन्त प्रसाद वाग्ले, गीतेश प्याकुरेल, सुमन महर्जन लगायतले आफ्नो प्रस्तुती दिएका थिए । 

नवोदय शिशु सदनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  पुरन बहादुर जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महत, थाहानगरका  नगर प्रमुख लबशेर विष्ट, विद्यालयका प्रिन्सिपल शकुन्तला जोशी, पत्रबार, विभिन्न संघ संस्थाका प्रतिनिधी साहित्यकारहरुका साथै मकवानपुरका विभिन्न नीजि तथा समुदायिक विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो । 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  
images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु
Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ
Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ
Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र
Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन्...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय
Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ...

घाईते प्रजिअ भट्टराईको उपचारको क्रममा निधन
cdo-bhattarai-1550496666.jpg

६ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको बारा पसाहा १० किलो भन्ने स्थानमा भएको जिप दुर्घटनाका घाइते बाराका...

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया
Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं...

काठमाडौं विश्वको घुम्नलायक शहरको पाँचौ स्थानमा
Kathmandu-1550463960.jpg

६ फागुन, काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली...

थप समाचार