Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

नारायणी यातायात व्यवसायी संघमा हिरालाल विजयी

hiralal-1515807242.jpg

 २९ पुस, हेटैाँडा । यातायात व्यवसायीको ठुलो संस्था नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना शनिबार सम्पन्न भएको छ । २ हजार ४ सय ८५ मत खसेको संघमा अध्यक्षका उम्मेदवार  हिरालाल श्रेष्ठले १ हजार ३ सय ८२ मत प्राप्त गरी विजयी भएका छन् । उनले प्र्रतिष्पर्धी गोर्कण पराजुलीलाई ३ सय २८ मतले पराजित गरेका हुन् । पराजुलीले १ हजार ५४ मत प्राप्त गरेका छन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा किरण कटुवालले १ हजार ३ सय मत प्राप्त  गरी विजयी भएका छन भने अर्का प्रस्यासी सुबास पौडेलले १ हजार ७५  मत प्राप्त  गरेका छन । उपाध्यक्ष हेटौँडमा बिष्णु बिडारीले १ हजार ४ सय  ४७ मत प्राप्त गरी विजयी भएका छन ।  अर्का प्रस्यासी दिपक सिबाकोटीले ९ सय ९ मत ल्याएका छन । उपाध्यक्ष भरतपुरमा अशोक पोखरेल, उपाध्यक्ष बीरगंजमा विनोदकुमार मानन्धर, उपाध्यक्ष काठमाण्डौंमा श्रीकृष्ण खनाल विजयी भएका छन् ।

महासचिबमा सरोज खनालले १ हजार ५ सय ९४  मत प्राप्त गरी विजयी भएका छन भने  प्रतिष्पर्धी ध्र्रुव प्रसाद विडारीले ७ सय ८३  मत पाएका छन् । यस्तै कोषाध्यक्षमा राजेश खड्गीले १ हजार ४ सय ४७  मत मत प्राप्त गरी विजयी भएका छन भने प्रस्यासी  किरण पौडेल ९ सय २६ मत प्राप्त गरेका छन  ।

यस्तै खुल्ला सचिबमा शालिकराम ढकाल १ हजार २ सय १५  र ठाकुराम सुबेदी ९ सय ९२ मत प्राप्त गरी विजयी भएका छन  भने यात्रुबहाक सचिबमा शंकर घिमिरे (गुणराज) १ हजार ३ सय७२ मत प्राप्त गरी विजयी भएका छन भने  मालबहाक सचिबमा शुरेस खड्गी १ हजार ४ सय २४ र सह कोषाध्यक्षमा कपिल बानिया  १ हजार १ सय ७० मत प्राप्त गरी विजयी भएका छन् ।

सदस्यहरुतर्फ बीरगंज सदस्य खुल्लामा श्यामप्रसाद उप्रेति, काठमाण्डौं खुल्लामा पुरुषोतमप्रसाद रिजाल र रमेश खत्रि, ट्यांकरतर्फ केशवकुमार उप्रेति, यात्रुवाहक हेटौँडामा डम्बरबहादुर गोपाली, हेटौँडा खुल्लामा अभिनाश गजुरेल, ईन्द्रकुमार भ्लोन, कुमार वर्तौला, तिलकबहादुर कार्की, पुरुषोतम पुडासैनी, भीमप्रसाद बास्तोला रहेका छन् ।

Hiralal-1515812341.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

थप समाचार