Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

निषेधाज्ञाको तेस्रो दिन दिउँसो सुनसान बनेको हेटौँडा (तस्बिरहरु)

20200813_114201-1597300296.jpg

हेटौँडा-४ कान्तिराजपथ

२९ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव आजपनि परेको छ।निषेधाज्ञाको तेस्रो दिन बिहिबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र  मंगलबार जस्तै सुनसान छ।बिहिबार  हेटौँडामा १८ जना सहित जिल्लामा ३७ जनामा कोरोना पुष्टि भएपछि निषेधाज्ञालाई कडाइ गरेको छ। 

बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खुल्नभएका कारण सामान्य भिडभाड देखिएपनि दिउँसो बजार पूर्ण रुपमा बन्द छ । सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् । चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गरिरहेका छन्।  ट्राफिक  सहितको प्रहरीले चेकजाँच गरिरहेका छन् ।राजमार्गमा सवारीको चाप शुन्य  छ । पास भएका र ढुवानीका सवारी मात्रै संचालनमा आएका देखिन्छ ।कोरोना संक्रमित थपिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको पुर्व पश्चिम राजमार्ग अन्तर्गत ५०० मिटर दायाँ र बायाँ साउन ३२ गते सम्म निषेधाज्ञा जारी गरेको छ। 

20200813_114333-1597300296.jpg

हेटौँडाको बुद्धचोक

20200813_114310-1597300590.jpg

हेटौँडाका मेनरोड

20200813_114310-1597301364.jpg

हेटौँडाका मेनरोड

20200813_114426-1597300590.jpg

हेटौँडा-४ ,बैंकरोड

20200813_114426-1597301364.jpg

हेटौँडा-४ ,बैंकरोड


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

थप समाचार