Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नीतिगत भ्रष्टाचार रोक्नु आवश्यक

Lekha-Samiti-1526735651.JPG

५ जेठ, हेटौँडा । शासन प्रणालीमा रहेको नीतिगत भ्रष्टाचार रोक्न सकेमात्रै देशमा रहेको भ्रष्टाचार रोक्न सकिने आज हेटौँडामा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
ससदिय मामिला अध्ययन तथा अनुसन्धान समाज र ३ नम्बर प्रदेश सार्वजनिक लेखा समितिले गरेको प्रदेश सार्वजनिक लेखा समितिको काम कर्तव्य र अधिकार विषयक अन्तरक्रियाका वक्ताहरुले विगतमा भएका नीतिगत भ्रष्टचारबाट पाठ सिकेर प्रदेश सरकारले नीतिगत भ्रष्टाचारको अन्त्यका लागि आप्mनो क्षेत्रबाट प्रयास गर्नुपर्नेमा जोड दिए । 
३ नम्बर प्रदेश सभामुख सानुकुमार श्रेष्ठले भ्रष्टाचार आर्थिक समृद्धिको प्रमुख अवरोध भएको भन्दै यसको न्यूनिकरणका लागि सार्वजनिक लेखा समितिले नीतिगत ढंगबाट हुने भ्रष्टाचारमा पनि औला ठड्याउनु पर्नेमा जोड दिए । कार्यक्रममा ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, प्रमुख प्रतिपक्षी दलका देता इन्द्रबहादुर बानियाँ, समितिका सभापति न्हुच्छे नारायण श्रेष्ठ, सदस्य दीपक निरौलाले नीतिगत भ्रष्टाचार र आर्थिक अपारदर्शिता अन्त्यका लागि प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा पूर्व सचिव सोम बहादुर थापा, पूर्व उपमहालेखा परीक्षक खेमप्रसाद दाहाल, चार्टड एकाउन्टेन्ट जीवन पौडेल र पूर्व सचिव श्रीधर सापकोटा, पूर्व लेखा समिति सदस्य विरोध खतिवडाले सहजिकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार