Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

नेपाल घर स्थित श्रमिक संघमा थापा 

sramik-sanga-1515731982.jpg


२८ पुस, हेटौँडा । नेपाल घर स्थित श्रमिक संघ मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनले सरस्वती थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिती निर्बिरोध चयन गरिएको छ  । संघको उपाध्यक्षमा भगवती वाईवा, सचीवमा पबित्रा अधिकारी, सदस्यहरुमा सम्झना  थापा ,जुनु थिङ ,पुजा राई, सानू राई, प्रमिला राई ,सिता भुजेल ,सुनिता थापा रहका छन । 

संघका जिल्ला अध्यक्ष रन्जु श्रेष्ठ को सभाअध्यक्षता तथा  नेपाल ट्रेडयुनियन काग्ेस मकवानपुरका सस्थापक अध्यक्ष एवम नेपाली काग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यता  भएको कार्यक्रममा , सघंका ३ नम्बर प्रदेश उपाध्यक्ष अर्जुनलाल श्रेष्ठ , हरि प्रसाद वाग्ले तथा नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेल , रमेशध्वज कार्की , ट्रेडयुनियनका उपाध्यक्ष युद्ध थापा, तारा कार्की ,कारखाना श्रमिक संघ जिल्ला अध्यक्ष बिरेन्द्र कुमार लामा  हेटौँडा सिमेन्ट उद्योग  इकाईका अध्यक्ष सीता गिरि, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम मार्फत नियमित बचत सड्ढलन  गर्ने ,नेतृत्व बिकास सम्बन्धि कार्यक्रम गर्ने लगायतका प्रस्ताव पास भएको छ नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेले बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

एसईई दिने विद्यार्थीलाई गाउँपालिकाको खाद्यान्न सहयोग
df-1711587678.jpg

१५ चैत, राक्सिराङ । गाउँपालिकाको विभिन्न विकट क्षेत्रबाट माध्यामिक शिक्षा परीक्ष (एसईई) मा सहभागी हुन परीक्षा...

थप समाचार