१६ माघ, हेटौँडा । नेपाल शिक्षक संघ बकैया गाउँपालिकाको प्रथम स्थानिय तह अधिबेशन बकैया ४ मा रहेको महेन्द्र माबि मंगलबार सम्पन्न भएको छ । अधिबेशनले चन्द्र प्रसाद देवकोटाको अध्यक्षतामा ३१ सदस्य कार्य समिती गठन गरेको छ ।
संघको उपाध्यक्षमा नबिना बराल र कुमार स्याङबो रहेका छन सचिवमा धन बहादुर लामा र सागर आर्चाय , सह सचिवमा क्रमश जालान्धर महतो, सुनमाया दोङ्, राजन घोरासैनी , सुरेन्द्र मोक्तान सिमोस आले मगर , महेन्द्र राय अर्थ महिला उप सचिवमा यज्ञा कुमारी गौतम सहित अन्य सहित प्रत्येक १२ वडा मा गरि १९ जना सदस्य सर्बसम्मत चयन भएको संघका जिल्ला कार्यवाहक सचिव टिका प्रसाद दाहालले जनाकारी दिए ।
छतिवन गाँउ सभापति कुमार स्याङबोको अध्यक्षतामा तथा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता तथा नेपाल शिक्षक संघ जिल्ला सभापति रामकुमार अधिकारीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका संघिय प्रतिनिधी राजेश घिमिरे,तुलसि गिरी, संघका जिल्ला कार्यवाहक सचिव टिका प्रसाद दाहाल संघको भिमफेदी गाउँपालिका सचिव दिपेश पोखरेल , नन्दलाला लामा , चन्द्र कुमार राई, रेवती रमण पहाडि लगायतको उपस्थिति रहेको थियो ।
११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...
११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...
११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...
११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औ...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...
११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...
११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...