१२ साउन,हेटौडा । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलको बिहिबार बिहान सम्पन्न म्यानचेस्टर युनाइटेड र बार्सिलोना बिचकोे खेलमा स्पेनिस क्लव बार्सिलोना १–० गोलले विजयी भएको छ ।
बार्सिलोनालाई विजयी गराउन ब्राजिलियन स्ट्राइकर नेइमारले ३१ औं मिनेटमा गोल गरका थिए । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलका पछिल्लो २ खेलमा नेयमारको यो तेस्रो गोल हो । त्यसैगरी स्पेनिस तथा युरोपियन च्याम्पियन रियल म्याड्रिड इंग्ल्सि क्लब म्यान्चेस्टर सिटी सँग ४–१ गोलअन्तरले पराजित भएको छ । अमेरिकाको लस एन्जलिस शहरमा भएको र्दई टोली बिचको खेलमा निकालास ओटामेन्टी, राहिम स्टर्लिङ, जोन स्टोन्स र ब्राहिम डियाजले को गोलको मद्धतले सिटीले रियलमाथि ४–१ गोलअन्तरले जित निकाल्न सफल भएको हो । रियलका लागी एक् मात्र गोल ओस्कारले गरेका थिए । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा रियलको यो दोस्रो हार हो ।
त्यसैगरी युभेन्टस र पेरिस सेन्ट जर्मेन बिचको खेलमा युभेन्टसले पेरिस सेन्ट जर्मेनलाई रोमाञ्चक खेलमा ३–२ को गोलअन्तरले हराएको छ । गोन्जालो हिग्वाइन,र मार्चिसियोको दुई गोल ले युभेन्टसले पेरिस सेन्ट जर्मेनलाई जित्न सफल भएको हो ।
७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...
७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...
७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...
६ बैशाख, हेटौंडा। गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...
६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...
६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...
६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...