Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेविसंघद्वारा प्रजातन्त्र दिवसमा विविध कार्यक्रम

Dip4-1550666841.jpg

८ फागुन, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुरको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा विविध कार्यक्रम भएको छ ।
नेपाल विद्यार्थी संघ हेटौँडा क्याम्पस इकाईको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । इकाई सभापति सुदिप वर्तौलाको सभाध्यक्षता एवं नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रध्यापक संघका भुपेन्द्र कोइराला, नेविसंघ जिल्ला सदस्य केशव खड्का, सन्तोष चौलागाई, क्षेत्रीय सभापति सुवास सापकोटा, मकवानपुर बहुमुखी क्याम्पस उपसभापति मिलन पुडासैनी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, नेविसंघ वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । इकाई सभापति ललितजंग खड्काको अध्यक्ष एवं जिल्ला अध्यक्ष राजु खतिवडको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कृषि तथा वन विश्वविद्यालय हेटौँडा क्याम्पसका डिन बलराम भट्ट, वन विज्ञान अध्ययन संस्था हेटौँडाका डिन कृष्णप्रसाद दाहाल, तरुण विभागका सदस्य विकेशलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
नेविसंघ कृषि तथा वन विश्वविद्यालय हेटौँडा क्याम्पसद्वारा द्विप प्रज्वलन गरेको छ । इकाई सभापति मोहन मिश्रको अध्यक्षता एवं नेपाली कांग्रेसका जिल्ला प्रवक्ता प्रदीप कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बलराम भट्ट, राजु खतिवडा, विकेशलाल श्रेष्ठ, ललितजंग खड्का, पंकजकुमार ठाकुर, प्रकाश तिवारी, विजयकुमार झा, मिलन पुडासैनी लगायतको सहभागिता रहेको थियो ।

Hetauda-1550667291.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार