Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेविसंघ वन विज्ञान हेटौँडाको अध्यक्षमा खड्का

Lalit-1546178998.jpg

१५ पुस, हेटौँडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्यक्ष संस्थान (फरेष्ट्रि) हेटौँडाको अध्यक्षमा ललित जंग खड्का सर्वसम्मत चयन भएका छन् । 
आइतबार भएको अधिवेशनबाट खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको नेपाल विद्यार्थी संघका जिल्ला सहसचिव एवम् अधिवेशन प्रतिनिधि लक्ष्मीकान्त पौडेल (सुरेन्द्र)ले जानकारी दिए । यसैगरी समितिको उपाध्यक्षमा प्रदीप विक्रम शाह , विनय कुमार, नरेश भण्डारी, मुकुन्द पौडेल, सुस्मिता खड्का र मुन्ना चौधरी चयन भएका छन् । त्यसैगरी सचिवमा विशाल कोईराला, सहसचिव वेदप्रकाश यादव, कोषाध्यक्ष युव्या शर्मा र सदस्यहरुमा भरत रोकाया, भुवन जोशीलगायतका रहेका छन् । 
नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थानका अध्यक्ष पंकज ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा काँग्रेस जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, काँग्रेस प्रचारप्रसार विभाग प्रमुख प्रदीप कोईराला, नेविसंघ अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, तरुण नेता विकेशलाल श्रेष्ठलगायतकाको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

थप समाचार