Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

ने बि संघको ४९ औं स्थापना दिवस 

मकवानपुरमा फलफुल वितरण तथा दिप प्रज्वलन गरी मनाइयो  

57453630_2280341732285593-1555685505.jpg

६ बैशाख, हेटौँडा । ने.बि.संघको ४९ औं स्थापना अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले शुक्रबार हेटौँडा अस्पतालका बिरामीहरुलाई फलफुल तथा जुस बितरण गर्नु साथै साझ बुद्ध चोकमा दिप प्रज्वलन गरी मनाएको छ ।
 बि सं.२०२७ साल बैशाख ६ गतेको दिन ने वि संघ स्थापना भएको सम्झनामा संघले ७७ जिल्लामा स्थापना मनाईरहदा  मकवानपुरमा पनि शुक्रबार हेटौँडा अस्पतालका ८० जना  बिरामीहरुलाई  फलफुल तथा जुस बितरण गरी ४९औँ स्थापना दिवस मनाएको हो । 
 नेपाली कांग्रेस मकवानपुर कार्यबहाक सभापती बिष्णु लामीछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी सल्लाहाकार माईकल राम    
 चन्द्र  अर्याल, कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, कांग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइराला, ने वि संघ जिल्ला सभापति राजु खतिवडा, कांग्रेस जिल्ला सदस्य राजिव सुवेदि, जिल्ला नेता दिनेश उपाध्याय, तरुण नेता विकेश लाला श्रेष्ठ, नेवि संघ क्षेत्रिय सभापति सुवास सापकोटा लगायत पार्टी नेता कार्यक्रर्ता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
त्यसैगरी ने.बि.संघको ४९ औं स्थापना अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले शुक्रबार साझ बुद्ध चोकमा दिप प्रज्वलन गरेको छ । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सभापति राजु खतिवडा सहित नेवि संघ सम्बद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

58373231_2322835671331786-1555685505.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार