Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नो पार्किङ विवादले आमजनतामा अन्यौलता सृजना गर्‍योः काँग्रेस मकवानपुर 

38869729_510496819371894_-1533915737.jpg


२५ साउन, हेटौँडा । नो पार्किङको  विरोध  गर्दै आएका हेटौँडाका  व्यवसायी र हेटौँडा उपमहानगरपालिका बिच विवाद चुलिदै गएपछी  नो पार्किङप्रति नेपाली कांग्रेस मकवानपुरको ध्यानाकर्षण भएको जनाएको छ  ।
कांग्रेस मकवानपुरले शुक्रबार एक विज्ञप्ती जारी नो पार्किङको  बिषयमा  हेटौँडाका  व्यवसायी र हेटौँडा उपमहानगरपालिका बिचको  विवादमा आपत्ती जनाएको हो । कांग्रेसका प्रवक्ता प्रदिप कोइरालाद्वारा हस्ताक्षेरीत  विज्ञप्तीमा हेउमनपाले भरपर्दो बैकल्पिक व्यवस्था नगरिक नो पार्किङको घोषणा गरेको र यसले  व्यवसायी एवं आमजनतामा अन्यौलता र असहजता भएको भन्दै  उपमहानगरपालिकाका  निर्णयप्रति आपत्ती जनाएको हो ।
विज्ञप्तीमा यथाशिघ्र हेटौंडा उपमहानगरपालिका र स्थानीय व्यवसायीबीच समझदारी निर्माण गरी समस्या समाधान गर्न अपिल गर्दै  ‘चाडबाडको मुखमा बजार बन्द हुँदा आमजनतामा  असहज अवस्था सृजना भएको जनाएको छ । 
कांग्रेसले विज्ञप्ती मार्फत  चाडो भन्दा चाडो समस्या समाधानको लागि यथाशीघ्र हेटौंडा उपमहानगरपालिका र स्थानीय व्यवसायीबीच समझदारी निर्माण गरी समस्या समाधान गर्न  हार्दिक अपिल गरेको छ । 
हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रमा नो पार्किङ कायम गरेपछि  मउवासंघको नेतृत्वमा  केही दिन देखी हेटौँडा बजारका व्यवसायी  आन्दोलनमा  उर्तेका छन् । मउवासंघको नेतृत्वमा गएको टोलीले  हिजो बिहिबार नो पार्किङको  विरोधमा मेयर महत र प्रजिअ आस्मान तामाङलाई ज्ञापनपत्र बुझाएका थिए । टोलीले शुक्रबार उपमहानगरपालिकालको कार्यालयमा धर्ना दिएका थिए ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार