Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

नो पार्किङविरुद्ध उद्योग बाणिज्यद्वारा विरोध कार्यक्रम घोषणा

Mcci-1532779140.jpg

१२ साउन, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले हेटौँडा उपमहानगरपालिका विरुद्ध विरोध कार्यक्रम घोषणा गरेको छ ।  

हेटौँडाको राप्तिारोड क्षेत्रमा मात्र नो पार्किङ कायम गरेपछि बनेको अनुगमन समितिको प्रतिवेदनलाई वेवास्ता गरेको भन्दै विरोध कार्यक्रमको घोषणा गरेको हो । संघले पार्किङ निषेधको विरुद्धमा ब्यबसायीहरुले श्रावण १३ गते कालोपट्टि बाधी बिरोध प्रदर्शन गर्ने, श्रावण १४ गते बिहान ११ बजेसम्म पसल बन्द गर्ने र श्रावण १६ गते हेटौंडा उपमहानगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको अध्यक्ष कृष्ण कटुवालले जनाए ।

हेटौँडा बजार क्षेत्रमा पार्किङको सम्भाव्यता अध्ययनका लागि गत असार २४ गते उपमेयर मिना लामाको संयोजकत्वमा समिति निर्माण गरेको थियो । समितिले गत असार ३१ गते नै प्रतिवेदन बुझाएपनि उपमहानगरपालिकाले प्रतिवेदनको विषयमा वेवास्ता गरेपछि विरोध कार्यक्रम घोषणा गर्न बाध्य भएको अध्यष कटुवालको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा चौधरीलाई दिएको समर्थन फिर्ता
samajbadi_madhav_nepal_16-1713264827.jpg

४ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी...

तोयम राय महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन
Screenshot-162-1713264057.png

४ बैशाख, हेटौंडा । तोयम रायलाई महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन गर्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।...

राष्ट्रियसभा अध्यक्ष र कोरियाली संसदीय प्रतिनिधि मण्डलबीच भेट
Narayan-1713255971.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कोरियाको संसदीय प्रतिनिधि मण्डलबीच शिष्टाचार...

चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

नागरिक उन्मुक्ति पार्टीबाट सद‍्भावना पार्टी अलग
Screenshot_20240416_07234-1713231535.jpg

४ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संग एकीकरण गरेको नेपाल सद‍्भावना पार्टी अलग भएको छ । गरिएको...

थप समाचार