Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

पञ्चरत्न सहकारीको साधारणसभा सम्पन्न

Pancha-1538833341.jpg

२० असोज, हेटौँडा । हेटौडा–१० मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको दोश्रो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संस्थागत प्रतिवेदन,कोषध्यक्ष सत्यनारायण सिलवालले आर्थिक प्रतिवेदन र लेखा संयोजक मणीप्रसाद सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा ज्येष्ठ शेयर सदस्य मन्जु अधिकारी,हरीप्रसाद अधिकारी,नियमित बचतकर्तामा नारायण अधिकारी,असली कारोवारीमा ईच्छाकुमारी अधिकारी र प्रकाश सुवेदी एसईईमा उत्कृष्ट अंक हासिल गर्ने रिजा चौलागाई र प्रतिक आचार्यलाई सम्मानित गरिएको थियो । 
जिल्ला सहकारी संघकी सचिव कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष विष्णुप्रसाद अधिकारीको सभाध्यक्षतामा सम्पन्न भेलामा ग्रिनलैण्ड बैकका महेन्द्र ईटेनी,नलेज भिलेजका कार्यकारी अधिकृत सुर्दशन अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुका अध्यक्ष साधुराम चौलागाई अधिवक्ता शिव कोईराला, शेयर सदस्य चन्द्रावती पनेरु लगायतले मन्तवय व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

एसईई दिने विद्यार्थीलाई गाउँपालिकाको खाद्यान्न सहयोग
df-1711587678.jpg

१५ चैत, राक्सिराङ । गाउँपालिकाको विभिन्न विकट क्षेत्रबाट माध्यामिक शिक्षा परीक्ष (एसईई) मा सहभागी हुन परीक्षा...

थप समाचार