समाज

पत्रकार बिष्टले गरे महासघं मकवानपुरलाई पुस्तक हस्तान्तरण 

52033731_1132850306888595-1549805624.jpg

२७ माघ, हेटौँडा । नेपाल पत्रकार महासघं प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले नेपाल पत्रकार महासघ मकवानपुर महाशाखालाई पुस्तक हस्तान्तरण गरेका छन । 
 आइतबार हेटौँडा ४ मा रहेको महासघंको कार्यालयमा आयोजित एक कार्यक्रमका विच प्रदेश अध्यक्ष विष्टले जिल्ला अध्यक्ष हरि हुमागाई,उपाध्यक्ष कुमार अधिकारी पोष्टराज तथा सचिव गणेश र्दपण अधिकारीलाई संयुक्त रुपमा १ लाख १ हजार ३ सय बरावरको साहित्य, कला, कानुन, पत्रकारिता क्षेत्रसंग सम्वन्धित पुस्तकहरु हस्तान्तरण गरेका थिए । 
 छोराको विवाहको  भोजमा लाग्ने खर्च कटौति गर्दै महासघंलाई पुस्तक हस्तारन्तरण गर्ने प्रतिबद्धता जनाए अनुसारनै आईतबार पुस्तक हस्तान्तरण गरिएको बिष्टले बताए । 
 महासघं मकवानपुर अध्यक्ष हरी हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा  महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी पोष्टराज, सचिव गणेश दर्पण अधिकारी लगाएत कार्यसमिति सदस्यहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु
IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार...

सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  
images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु
Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ
Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ
Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र
Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन्...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय
Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ...

घाईते प्रजिअ भट्टराईको उपचारको क्रममा निधन
cdo-bhattarai-1550496666.jpg

६ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको बारा पसाहा १० किलो भन्ने स्थानमा भएको जिप दुर्घटनाका घाइते बाराका...

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया
Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं...

थप समाचार