विकास

पदमपोखरीको सिक्रेनीमा स्ल्याब शुरु

Sikreni-Bato-(5)-1522079237.jpg

१२ चैत, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनी सडक खण्डको सिक्रेनी ओरालोदेखि बराल टोल जाने बाटोसम्म सडक स्ल्याब गर्न शुरु भएको छ ।
एक साता अघि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्ल्याबको उद्घाटन गरेका थिए । त्यसको लगत्तै करिब ३ सय मिटर स्ल्याब सकिसकेको हेटौँडा १२ का वडाअध्यक्ष ललित घलानले जानकारी दिए । जम्मा ६ सय १७ मिटर लम्बाईको स्ल्याब ६ मिटर चौडाई र ७ ईन्च मोटाईको रहेको वडाअध्यक्ष घलानले जानकारी दिए ।
हेटौँडा उपमहानगरपालिकाको ५० लाख बजेट र लागत सहभागिता सहित जम्मा ६६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको जम्मा लागतमा रोड स्ल्याब हुन लागेको घलानले जानकारी दिएका छन् । यस अघि नै पदमपोखरीका विभिन्न स्थानहरुमा बाटो स्ल्याब भइसकेको छ ।


Ban-Add-1522682343.jpg
Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
संयुक्त यातायात आन्दोलन परिचालन समितीको आन्देलनको कार्यक्रम सार्वजनिक 
31183483_1615947448490559-1524666327.jpg

 १२ बैशाख, हेटौँडा ।  संयुक्त यातायात आन्दोलन परिचालन समितीले बृहत व्यवसायी भेला मार्फत पहिलो चरणको...

साझा यातायात सिध्याउने सरकारले  यातायात क्षेत्र धरासायी वनायोः संयुक्त यातायात आन्दोलन परिचालन समिती
31355271_1615944465157524-1524665423.jpg

१२ बैशाख, हेटौँडा। सरकारले केही दिन अघि यातायात क्षेत्रसंग आवद्ध समितीहरु  सिण्डीकेटका अन्तय गरेसंगै...

झोल बनाएर विमास्थलबाट सुन तस्करी
Liquid-Gold-1524637305.jpg

१२ बैशाख, हेटौँडा । सुन तस्करहरुले तस्करीको शैली परिवर्तन गरेर सुन तस्करी थालेका छन् । त्रिभुवन विमानस्थलमा...

कान्ति लोकपथमा भएको दुर्घटनामा एकको मृत्यु
20180424_102326-1524620286.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते...

मकवानपुरका एसपी खनाल नियन्त्रणमा
Bikash-Khanal-SP-825x510-1524617229.jpg

१२बैशाख,हेटौडा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको...

विद्यालयहरुले शिुल्क वृद्धि फिर्ता नलिए  भौतिक कारबाही गछौँ: संयुक्त विद्यार्थी संगठन 
31166960_2025383654449151-1524586671.jpg

          ११ बैशाख, हेटौँडा ।  नीजि तथा सामुदाकि विद्यालयले अभिभावको ढाड सेक्ने गरी  चर्को शुल्क लिएको...

प्रदेश सभामा कोइरालाले गरिन् यस्तो सम्बोधन 
IMG_0087-1524563507.JPG

११ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार ३ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन...

आज लोकतन्त्र दिवस मनाईदै
Loktantra-1524543912.jpg

११ बैशाख, हेटौँडा । आज वैशाख ११ गते, लोकतन्त्र दिवसको मनाईदैछ । २०६२÷६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते...

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
Bike-Accident-1524542485.jpg

११ बैशाख, हेटौँडा । कन्चनपुरको कृष्णपुरमा सोमबार राति एउटा मोटरसाइकलले पाँचजनालाई ठक्कर दिदा एकजनाको मृत्यु...

थप समाचार