अन्तराष्ट्रिय

पाकिस्तानमा बुधबार आम निर्वाचन जारी

Pakistan-Election-1532499718.jpg

९ साउन, हेटौँडा । हिंसात्मक घटनाका बाबजुद पाकिस्तानमा बुधबार आम निर्वाचनको मतदान जारी रहेको छ ।

निर्वाचनमा पूर्व क्रिकेटर इमरान खान र पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीबीच तिव्र प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । सरिफ भ्रष्टाचारको आरोपमा जेल चलान भएपछि त्यहाँको सेनाले पनि खानको पार्टीलाई समर्थन दिएको बताइएको छ । केही समय यताको मत सवेक्षणमा पूर्व क्रिकेटर खान केही अगाडि देखिएपनि निर्वाचनको नतिजा भने सबैभन्दा धेरै जनसंख्या भएको पंजाब राज्यले तय गर्ने छ ।

मतदान पाकिस्तानी समय अनुसार बेलुका ६ बजेसम्म चल्ने छ । निर्वाचन घोषणा भएपछि भएका हिंसात्मक घटनामा उम्मेदवारसहित १ सय ५० जना भन्त्दा बढिको मृत्यु भईसकेको छ भने २ सय भन्दा बढि घाइते भएका छन् । चुनावीसभामा अधिकांश आत्मघाती आक्रमण भएका छन् ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
यसरी भित्र्याईयो हेटौँडाको बनस्खण्डीमा फूलपाती
B2-1539685191.jpg

३० असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याईएको छ । हेटौँडाको गोरक्षस्वर मन्दिर...

बनस्खण्डीमा आज फुलपाती भित्र्याईदै
Fulpati-1539664332.jpg

३० असोज, हेटौँडा । मकवानपुरका विभिन्न मन्दिरहरुमा विहानैदेखि पुजाआजाका लागि भक्तजनहरुको भिड लागेको छ ।...

भारतीय जीपको ठक्करबाट तीन जनाको मृत्यु
Accident-1539660997.jpg

३० असोज, काभ्रे । काभ्रेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा...

महिला प्रहरीमाथि नै बलात्कारको प्रयास
Nepal-Police-1539656025.jpg

३० असोज, कपिलबस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्...

अधिकार नभएको निर्णय गरे खारेज : मन्त्री पण्डित
LalBabu-1539655373.jpg

३० असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नम्बर २ को प्रदेश सभाले...

एएफसी यू–१९ महिला च्याम्पियनसिपः नेपालको पहिलो खेल थाइल्याण्डसँग
1539136047Nepal-1539654607.jpg

३० असोज, हेटौँडा । आगामी कात्तिक पहिलो साता थाइल्याण्डमा सुरू हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको...

यूईएफए नेसन्स लिगः स्पेनमाथि इंग्ल्यान्डको रोमान्चक जित
Spain-vs-ENgland-1024x682-1539654193.jpg

३० असोज, हेटौँडा । यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोल अन्तरले पराजित...

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव
Gbd1TYzvRbxREiYmrbU7-1539653609.jpg

२९ असोज, चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै...

बडादशैंको सातौ दिन, घरघरमा फूलपाती भित्र्याईदै
Fulpati-1539652018.jpg

३० असोज, हेटौँडा । बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती । आज हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउँदैछन्...

थप समाचार