Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पूर्वप्रधानमन्त्री शेरबहादुरद्वारा महायज्ञको अवलोकन

Mahayagya-SherBahadur-1523885701.jpg

३ बैशाख, हेटौँडा । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौँडामा जारी नयाँ बर्ष शुभकामना विराट महायज्ञको अवलोकन गरेका छन् । पार्टी कामको सिलसिलामा हेटौँडा आईपुगेका देउवाले गोरक्षेश्वर दिव्यधाममा सामाजिक सद्भावका लागि शनिबारबाट जारी महायज्ञको अवलोकन गरेका हुन् ।

महायज्ञमा शुभकामना व्यक्त गर्दै देउवाले यस्ता खाले महायज्ञले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता काम गर्न सहयोग पुग्ने बताए । उनले नेपालका चर्चित उद्यमी अजेयराज सुमार्गीको संयोजकत्वमा महायज्ञ भईरहेको भन्दै सफलताको शुभकामना व्यक्त गरे । प्रत्येक ५/५ बर्षमा निरन्तर महायज्ञ गर्दै आएको भन्दै महायज्ञ मूल समारोह समितिका संयोजक सुमार्गीको देउवाले प्रशंसा समेत गरे । 

सानै उमेरमा कथावाचन गरेर धार्मिक एवं सामाजिक हितमा लागेको भन्दै पूर्व प्रधानमन्त्री देउवाले कथावाचक देवीप्रतिभा पराजुलीको पनि प्रशंसा गरे । महायज्ञमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महत, ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, पूर्व सभासद् प्रल्हाद लामिछाने, नेपाली सेनाका सहायक रथी सञ्जय भण्डारी लगायतको पनि उपस्थिति रहेको थियो । महायज्ञ अन्तरगत सोमबार सिर्जना मिलन टोल खैजडी भजन समूह हेटौँडा–९ र ऋषेश्वर खैजडी भजन समूह हेटौँडा–१२ बीच प्रतिष्पर्धा भएको महायज्ञ मूल समारोह समितिका महासचिव ह्याग्रिव आचार्यले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार