Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

पूर्व विजेतलाई टाइब्रकरमा रोक्दै रुस विश्वकपको क्वार्टरफाइनलमा

1-1530491481.jpg

१८ असार, हेटौँडा । पूर्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै आयोजक रुस इतिहासमै पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
स्पेनलाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले हो । नियमित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीमा लिइएको हो ।
रुसको जितमा नायक बनेका गोलरक्षक इगर अकिनफिभले स्पेनका कोके र इयागो आसपासको प्रहार रोकेका थिए । स्पेनका लागि आन्द्रेस इनिएष्टा, सर्जियो रामोस र पिकेले मात्रै गोल गरे । यस्तै रुसका लागि फ्योदोर स्मोलोभ, सेर्जेई इग्सानेभिच, अलेक्जान्दर गोलोभिन र डेनिस चेरिसेभले गोल गरे ।
खेलको १२औं मिनेटमै उपहार गोलमार्फत स्पेनले अग्रता लिएको थियो । स्पेनको प्रहार जोगाउने क्रममा रुसका सेर्जेई इग्सानेभिचले दुर्भाग्यवस आफ्नै पोष्टमा गोल गरेका थिए ।
खेल अवधिभर ७० प्रतिशत बल पोजिसन बनाएको स्पेनले ४१औं मिनेटमा पेनाल्टीमा गोल खान पुग्यो । जेरार्ड पिकेले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई अर्तेम ज्युवाले गोलमा परिणत गरे ।
रुस पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । सन् १९९० मा सोभियत युनियन टुक्रिए यता रुसले चौथो विश्वकप खेलेकोमा पहिलो पटक नकआउट चरणमा पुगेको हो ।
(एजेन्सी)

2-1530491481.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

थप समाचार