राजनीति

पृथ्वी जयन्तिको अवसरमा हेटौँडामा दिप प्रज्वलन

Deep-1547215306.jpg

२७ पुस, हेटौंडा । हेटौंडा–१० बुद्धचोकमा शुक्रबार साँझ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडाद्धारा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा दिप प्रज्वलन गर्दै २९७ औं पृथ्वी जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष मधु अधिकारीको प्रमुख आतिथ्यता एवं राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नगर अध्यक्ष भृगु कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष अधिकारीले लोकतन्त्रको स्थापनापछि नेपालमा सरकारी तवरबाट पृथ्वी जयन्ती मनाउने प्रथाको अन्त भएकोमा आपत्ति जनाउँदै गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरणका लागि आफ्नो सम्पूर्ण जीवनकाल नै समर्पण गरेका उनले बताएका थिए  । कार्यक्रममा दीप प्रज्वलन गरि  पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो । 
कार्यक्रममा युवा संगठनका अध्यक्ष शुक्रराज प्रजा, उद्योगपति सम्राट सिंह लगायतको उपस्थिति रहेको थियो ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

नेपाली कांग्रेसद्वारा गुरुङप्रति श्रद्धाञ्जली व्यक्त
Chitra-Kumari-1552999088.jpg

५ फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पार्टीकी महिला नेतृ चित्रकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त...

कमलडाडामा ट्रक र स्कुटर ठोकिँदा २ घाइते
FB_IMG_1552998825843-1552998914.jpg

५ चैत, हेटौंडा। हेटौडा ४ कमलडाडा क्लब हेटौंडा नजिक सहचालकले चलाएको  ट्रकले स्कुटरलाई  ठक्कर दिँदा स्कुटर चालक...

थप समाचार