Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

पेन्टागनको फ्रि बैंङ्कीङ्ग ओरिन्टेसन

banking-(2)-1507888931.jpg

२७ असोज, हेटौँडा । हेटौँडामा लामो समय देखी बैंङ्कीङ्ग कक्षा संचालन गर्दै आईरहेको हेटौँडा ४ स्कुल रोडमा रहेको पेन्टागन एकेडेमीले कृषि विकास बेङ्क र विणिज्य बेङ्कको तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षीत गर्दै बैंङ्कीङ्ग सम्बम्धी फ्रि ओरिन्टेसन कार्यक्रमको आयोजना गरेको छ । 
एकेडेमीका संचालक गोविन्द चौलागाईको सभाध्यक्षमा सम्पन्न ओरिन्टेसन कार्यक्रममा राष्ट्रिय वाणिज्य बैक हेटौडाका शाखा प्रबन्धक ऋषिराम ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कृषि विकास बेङ्क शाखा कार्यालय हेटौँडाका  प्रबन्धक शम्भु पौडेल , कृषि विकास बेङ्कका राजकुमार बस्नेत ,दिपेन्द« भट्टराई ,विणिज्य बेङ्क हेटौँडाका रविन्द्र चौलागाई लगायतकाले सहभागी विद्यार्थीहरूलाई बैंङ्कीङ्ग क्षेत्रको महत्व र आवश्यकताको बारेमा जानकारी गराएका थिए । उक्त ओरिन्टेसन कार्यक्रममा करिब ५० जना विद्यार्थीहरुको सहभागिता जनाएका  थिए । 
 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

थप समाचार