Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्याव्सन मकवानपुरमा पाण्डे, हेटौँडा नगरमा नहर्की 

50067360_375943973206926_-1547894866.jpg

५ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको अध्यक्षमा अनिल पाण्डे चयन भएका छन । 
प्याव्सनको शनिबार हेटौँडामा सम्पन्न सातौँ अधिवेसनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा विनोद सुवेदी, सचिवमा नवीन केसी, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सह–सचिवमा उपेन्द्र सुवेदी र सह–कोषाध्यक्षमा विष्णुहरि सुवेदी चयन भएका छन् । 
त्यसैगरी कार्यसमिति सदस्यहरुमा भरत सापकोटा, सुरेन्द्रमान प्रधान, शिवकुमार रिजाल, रिना आचार्य, रामबाबु सापकोटा, दुर्गा प्रसाद भट्टराई र केशव मुडवरी चयन भएको प्यावसन हेटौँडा नगर कोषाध्यक्ष अरुण पराजुलिले बताएका छन । त्यसैगरी श्रीहरि बहादुर कार्की, यदुनाथ श्रेष्ठ, रामकृष्ण वस्नेत र ओम आले मगरलाई प्यावसन राष्ट्रिय महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका छन  ।

त्यस्तै, प्याब्सन हेटौंडा उपमहानगरपालिकाको प्रथम अधिवेशनबाट हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा राजकुमार नहर्की चयन भएका छन् । हेटौंडा नगर उपाध्यक्षमा रामकुमार श्रेष्ठ, सचिवमा अरविन्द झा र कोषाध्यक्षमा अरुण पराजुली चयन भएका जनाईएको छ  । त्यस्तै नगर समिती सदस्यहरुमा विश्वनारायण श्रेष्ठ, श्याम बानियाँ, गिता आचार्य, सिताराम दाहाल र विजय तामाङ चयन भएको जनाइएको छ ।

कार्यक्रममा पत्रकार धर्मेन्द्र दाहालसहित शिक्षकसेवी,शिक्षकलगायतका व्यक्तित्व समेत सम्मानित भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार