Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

प्रगतिशिल लेखक संघ मकवानपुरको सातौँ जिल्ला सम्मेलन सम्पन्न

pralesa_sammmelan_1-1549728714.jpg

२६ माघ, हेटौँडा । प्रगतिशिल लेखक संघ नेपाल मकवानपुरको सातौँ जिल्ला सम्मेलन शनिबार हेटौडामा सम्पन्न भएको छ । प्रगतिशिल लेखक संघ नेपालको केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनमा साँगठनिक प्रतिवेदन सघंका अध्यक्ष पुरुषोतम आचार्य र लेखा प्रतिवेदन सघंकी कोषध्याक्ष नानीमैया विष्टले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्याक्ष थपालीयाले साहित्यीक क्षेत्रमा नयाँ युवा ल्यराउनु पर्ने बताउदै नयाँ पुस्ताको नेतृत्वको आवश्यक रहेकोमा जोड दिएका छन । कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद प्रेम बहादुर पुलामि, वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, साहित्य सँगम मकवानपुरका अध्यक्ष निमेश निखिल, लगाएतको लेखक तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो । सम्मेलनले शान्तिप्रिय बन्दनाको नेतृत्वमा प्रगतिशील लेखक संघ मकवानपुरको नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा केशव समर्पण, सचिवमा विशाल अधिकारी, सहसचिवमा चिरञ्जिवी लामिछाने र कोषाध्यक्षमा डि.बि.बर्तौला चयन भएका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार