Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्रज्ञा ज्ञानमाला भजन संघ मकवानपुरमा पवन

Pragya-GyanMala-Bhajan-Sa-1546956460.JPG

२४ पुस, हेटौँडा । प्रज्ञा ज्ञानमाला भजन संघ मकवानपुरको एक भेलाले नयाँ कार्यसमिति गठन गरेको छ । भेलाले पवन शाक्यको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा सुनकुमार मानन्धर, द्वितिय उपाध्यक्षमा शोभा बज्राचार्य, महासचिवमा नियमराज शाक्य, कोषाध्यक्षमा प्रेम शाक्य, सहसचिवमा तेजलक्ष्मी शाक्य, सह–कोषाध्यक्षमा रुपा बज्राचार्य, सदस्यहरुमा सुमित्रा श्रेष्ठ र सानु शाक्य रहेका छन् ।
प्रज्ञा महाविहारका अध्यक्ष रुपकराज बज्राचार्यको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रज्ञा महाविहारका पूर्व सल्लाहकार पुष्पनन्द शाक्य, धर्मगुठी हेटौंडाका अध्यक्ष ज्ञानरत्न बज्राचार्य लगायतको आतिथ्य रहेको थियो । वि.सं. २०५६ सालमा गठन भएको प्रज्ञा ज्ञानमाला भजन संघमा ३५ सदस्य रहेका छन् । मकवानपुरमा भगवान् बुद्धको उपदेशलाई जनमानसमा फैलाउँदै आएको संघले हरेक शनिबार महाविहारमा तथा विभिन्न कार्यक्रममा बुद्धको उपदेश समेटिएको ज्ञानमाला भजन प्रस्तुत गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार