१७ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ को स्थायी राजधानीको टुंगो प्रक्रियाबाटै लगाईने भएको छ । राजधानीबारे सहमति जुटाउन प्रदेशसभामा रहेका दलहरुको सोमबार बसेको बैठकमा सर्वसम्मत रुपमा एउटा जिल्लाको नाममा सहमति नजुटेपछि यसलाई प्रक्रियाबाटै टुंगो लगाउने तयारी अघि बढेको हो ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको कार्यकक्षमा बसेको प्रदेशसभामा रहेका दलका नेताहरुबीच भएको छलफलमा सहमतीय प्रक्रियाबाट अघि बढ्नेमा टुंगो लाग्न नसकेको एक नेताले बताए । मूख्यमन्त्री डोरमणी पौडेलसहितको छलफलमा राजधानीबारेको प्रतिवेदनलाई कसरी प्रदेशसभा बैठकमा अघि बढाउने बारेमा छलफल भएको थियो । छलफलमा अधिकांशले प्रतिवेदनमा उल्लेख भएका जिल्लाहरुबारे निर्णय गर्न प्रदेशसभाको अधिकार उपयोग गर्नुपर्ने धारणा राखेका थिए । राजधानीबारे मकवानपुरप्रति सकारात्मक धारणा प्रदेशसभा सदस्यहरुको रहेपनि मतदान प्रक्रियाबाटै टुंगो लगाउनुपर्नेमा अधिकांशको जोड रहेको थियो ।
सहमति नजुट्ने भएपछि पुस ८ गते बस्ने प्रदेशसभा बैठकले राजधानी र नामको टुंगो लगाउने भएको छ । राजधानी अध्ययन विशेष समितिले असोज २२ गते प्रदेशसभा बैठकमा बुझाएको प्रतिवेदनमा बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको थियो ।
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...
१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई...
१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...
१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...
१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...
१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...
१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...
१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...