Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्रदेश राजधानी अध्ययन समिति खारेज गर्न रिट

अदालतद्वारा जवाफ दिन १५ दिनको म्याद

Patan-Uchha-Adaalat-Hetau-1531408565.jpg

२८ असार, हेटौँडा । प्रदेश ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति गठन र समितिले गरेको निर्णय खारेज गर्न माग गर्दै पाटन उच्च अदालत हेटौँडामा रिट दायर भएको छ ।

अधिवक्ता ध्रुवप्रसाद चौलागाईले समिति गठन र समितिले गरेको निर्णय खारेजीको माग गर्दै दायर रिटमा विपक्षीलाई १५ दिनभित्र जवाफ दिन आउन आदेश भएको छ । न्यायाधीश चिन्तामणी बरालको विहिबारको एकल इजलासले विपक्षीहरुलाई १५ दिनभित्र जवाफ पेश गर्न आदेश भएको हो । चौलागाईद्वारा दायर रिटमा ३ नम्बर प्रदेश कार्यालय, मूख्यमन्त्री, सभामुख, सम्भाव्यता अध्ययन समिति, प्रमुख प्रतिपक्षी दलका नेता र विभिन्न पार्टीका संसदीय दललाई गरी १२ जनालाई विपक्षी बनाईएको छ । रिटमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति गठन गर्ने गरि गरेको निर्णय र पुनः १५ दिन म्याद थप गर्ने निर्णय, र यस सम्बन्धमा भएका सम्पुर्ण काम कार्वाही निर्णयहरु बिपक्षीहरुबाट झिकाई उत्प्रेषणको आदेशद्वारा बदरको माग गरिएको छ ।

त्यसैगरी, प्रदेश राजधानीका सम्बन्धमा ३ न. प्रदेश सभासदहरुले नै निर्णय गर्ने संवैधानिक व्यवस्था भएकोले संविधानको धारा २८८ (२) बमोजिम प्रदेशसभाले देश काल परिस्थिति संघियताको मर्म, हेटौंडामा राजधानि तोकिए पछि भएको ५०सौ करोड खर्च, भौतिक पुर्वाधार समेतलाई ख्याल गरि अगाडि बढनुपर्नेमा अशान्ति श्रृजना हुने र मौलिक हक हनन हुने गरि कार्य भईरहेकोले कुनै काम नगर्नु नगराउनु र आमनागरिकको मौलिक हकमा आघात पर्ने काम नगर्नु नगराउनु भनि बिपक्षीहरुको नाममा परमादेश लगायत चाहिने आज्ञा आदेश वा पूर्जी जारी गर्न माग गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

थप समाचार