Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेश ३ को नाम नेवा ताम्सालिङ हुनुपर्ने भन्दै र्‍याली 

50047034_310766529783545_-1547812159.jpg

 ४ माघ, हेटौँडा । प्रदेश नम्बर ३को नामाकरण ‘नेवा ताम्सालिङ’ हुनुपर्ने भन्दै  शुक्रबार हेटौंडामा नागरिक दबाब सभा र र्‍यालीको आयोजना गरीएको छ ।  नेवा ताम्सालिङ समन्वय समिति मकवानपुरको अगुवाईमा दबाब सभा र यालीको आयोजना गरिएको हो । हेटौंडा ४को फरेष्टी क्याम्पस गेटबाट सुरु भएको र्‍याली हेटौंडाको बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई प्रदेश नंबर ३ का सांसदहरु प्रेमबहादुर पुलामी, ओम घलान तथा कुमारी मोक्तानले सभालाई सम्बोधनका क्रममा प्रदेश नम्बर ३ को नामाकरणा नेवा ताम्सालिङ  रहनु पर्ने कुरामा सर्मथन जनाउने मन्तब्य ब्यक्त गरेका थिए । 
कार्यक्रममा नेपाल आदिवासी महासंघ पूर्व महासचिव आङकाजी शेर्पा, नेवाः ताम्सालिङ समन्वय समितिका संयोजक महेश ताम्राकार, आदिवासी जनजातीका नेताहरु कमानसिंह लामा, परशुराम तामाङको पनि सहभागिता रहेको थियो  । दबाब सभा कार्यक्रम कार्यक्रमका संयोजक योगेश्वर श्रेष्ठको सभाध्यक्षतमा सम्पन्न भएको थियो  ।

50091196_339915313512754_-1547812160.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार