राजनीति

प्रदेश ३ मा कांग्रेसको संसदीय दलको कार्यालय उद्घाटन

IMG_20180704_172922-1530704703.jpg

२० असार, हेटौंडा । ३ नम्बर प्रदेशसभाको प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बुधबार उद्घाटन गरिएको छ ।
३ नम्बर प्रदेशसभा सभामुख सानु कुमार श्रेष्ठले रिवन काटेर नेपाली कांग्रेस संसदीय दलको कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि बोल्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशसभाले प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई संसदीय दलको कार्यालय उपलब्ध गराएकोप्रति सभामुख श्रेष्ठलाई धन्यवाद प्रकट गरे ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस, नेकपा, राप्रपा, राप्रपा नेपाल, विवेकशिल साझा पार्टी, नेमकिपालगायतका प्रमूख सचेतक, सचेतक, प्रदेशसभा सदस्यहरुको उपस्तिथि रहेको थियो ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
चार सय ५५ प्रहरी निरीक्षकहरुको सरुवा
Nepal-police-1542435726.jpg

१ मंसिर, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभागले ४ सय ५५ जना प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा...

विश्व विजेता फ्रान्स  नेदरल्याण्डसंग पराजित 
46440299_195584064688934_-1542427634.jpg

१ मंसिर, हेटौँडा । विश्व कप फुटबलको विश्व विजेता फ्रान्स नेरल्याण्ड संग पराजित भएको छ ।युइएफए नेसन्स लिग फुटबलमा...

श्रीलंकाली संसदमा फेरि भयो हंगामा
lanka_zqCy8amvHT-1542425780.jpg

 १ मङ्सिर, हेटौंडा । श्रीलंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलसंग उरुग्वे पराजित 
f4129f6332734ba63920fc7df-1542425035.jpg

१ मङ्सिर, हेटौंडा । लन्डनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरूग्वेलाई १–० ले...

कपिलवस्तुमा पाँच थान मोटरसाईकल सहित एक पक्राउ
hatkadi-1-691x450-1542379471.jpg

३० कार्तिक, कृष्णनगर।कपिलवस्तु प्रहरीले भारतबाट अवैधरुपमा चोरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका पाँच थान...

शनिबार हेटौँडा बजारका पसलहरु बन्द रहने 
mcci-hetauda-1542374964.jpg

३० कार्तिक,हेटौँडा । अब हप्ताको अन्तिम दिन शनिबार हेटौँडा बजारका पसलहरु बन्द हुने भएका छन । मकवानपुर उद्योग...

जिल्ला दुग्ध सहकारीको रजत महोत्सवमा सम्मान
Bijaya-Paudel-1542374969.jpg

३० कार्तिक, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको रजत महोत्सव एवं २६ औं बार्षिक साधारणसभा...

३ नम्बर प्रदेश सरकारका तीन निर्णय
Mantriparishad-1542374036.JPG

३० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकल ३ वटा निर्णयहरु गरेको छ ।...

हेटौँडामा प्रादेशिक वन ऐन मस्यौदाबारे छलफल
Forest-1542373754.jpg

३० कार्तिक, हेटौँडा । वन तथा भू संरक्षण विभाग काठमाडौंले शुक्रबार प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा एक दिवसीय...

थप समाचार