Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

ठट्यौली पारीमा ओली प्रस्तुत हुँदा संसद हाँसोले गुञ्जयमान

KP-Oli-1469368597.jpg

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । व्यवस्थापिका संसदको बैठकमा आफुविरुद्ध पेश भएको अविश्वासको जवाफ दिने क्रममा आइतबार साँझ ओलीले आफुले पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।

सम्बोधनको अन्तिममा ओलीले संसदमा आउनु अघि आफुले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष राजिनामा पेश गरिसकेको सदनलाई जानकारी दिए । उनले नयाँ सरकार गठनका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको समेत बताए । आफुमाथिको अविश्वासको प्रस्ताव पेश भएपछि तीन दिनसम्म सांसदहरुले राखेका धारणाबारे ओलीले करिव अढाई घण्टा लगाएर जवाफ दिएका थिए । आप्mनो सम्बोधनका क्रममा ओली सरकार गठनदेखि अविश्वासको प्रस्ताव पेश भएसम्मका फेहरिस्त प्रस्तुत गरेका थिए । उनले आफु नेतृत्वको सरकारले थालेका काम नयाँ सरकार गठनसँगै के हुने हुन् भन्ने प्रश्न समेत गरेका थिए । सम्बोधनका क्रममा बेलाबेलामा ठट्यौली पारीमा ओली प्रस्तुत हुँदा संसद हाँसोले गुञ्जयमान भएको थियो । ओलीको राजिनामासँगै ३९ औं प्रधानमन्त्री चयन बाटो खुलेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार