समाज

प्रहरीको वान्टेड लिष्टमा रहेका  लो पक्राउ 

loo-1533916669.jpg

पक्राउ परेका लो

 

२५ साउन, हेटौँडा ।  प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका  एक जनालाई  मकवानपुरबाट पक्राउ गरेको छ । 

प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भई विगत ६ वर्ष देखि फरार रहेका बकैया गाउँपालिका वडा नं ४  बस्ने  दुधबहादुर लोलाई ३ नम्बर  प्रदेश प्रहरी कार्यालय हेटौंडा र  क्षेत्रीय अनुसन्धान समूहबाट खटि गएको प्रहरी टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
प्रहरीले लो २०६९ फाल्गुण २१ गते काठमाण्डौंको कालिमाटीका १७ बर्षिय सोनु चौधरीको अपहरणमा संलग्न भएको र  हातहतियार बोकी  अपराध तथा उच्छृङ्खल गतिविधीमा समेत संलग्न रही    गाउँघरका बिभिन्न ब्यक्तिहरुलाई कुटपिट गर्ने, झैझगडा गर्ने, जबरजस्ती असुली गर्ने गरेको जनाएको छ । प्रहरी  पक्राउ परेका लो माथी   थप अनुसन्धान पक्रिया अगाडि बढाएको जनाएको छ ।   
 


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
जनकल्याणको शिविरमा २३० जनाको उपचार 
Health-Camp-1534609899.jpg

२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २...

नागरिकता विधेयकबारे बोलिन् नेतृ डिना
Dina-1534594500.jpg

२ भदौं, काठमाडौं । जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय...

यसकारण गरे पेटिकोट लगाएर महिलाले प्रदर्शन
Protest-1534592311.jpg

२ भदौं, काठमाडौं । महिलाहरुले काठमाडौंको माईतीघर मण्डलमा पेटिकोट लगाएर अर्धनग्न प्रर्दशन गरेका छन् । पेटिकोट...

पदमपोखरीमा मुलुकी संहितासम्बन्धी सचेतना
trade3-1534585196.jpg

२ भदौं, हेटौँडा । हेटौँडा–१३ पदमपोखरीमा नयाँ मुलुकी संहिता (देवानी तथा फौजदारी) २०७४ सम्बन्धी सचेतना कार्यक्रम...

हेटौँडा वडा नम्बर ६ मा सरसफाई
Sarsafaai-Photo1-1534584897.jpg

२ भदौं, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिको...

६ मध्ये ३ विधेयक प्रदेशसभाबाट पारित
1-Bhadra-Photo-Samsad-1534509897.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार प्रस्तुत भएका ६ मध्ये  ३ विधेयक पारित भएको छ ।...

शुक्रबार ३ विधेयक प्रदेशसभामा प्रस्तुत हुने
Pradesh-Photo-1534488470.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार ३ वटा विधेयक प्रस्तुत हुने भएका छन् ।  प्रदेशसभा...

यसरी पोखे मूख्यमन्त्री र मन्त्रीले मिडियामाथि आक्रोश
1-Bhadra-Photo-1534488162.jpg

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले शुक्रबारबाट लागु भएको देवानी तथा फौजदारी...

तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

थप समाचार