समाज

प्रहरीद्वारा राक्सिराङ २ बाट १सय ५२ किलो गाँजा बरामद

IMG_20190211_164443-1549883145.jpg

२८माघ, हेटौंडा।प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधु कुमार थापाको नेतृत्वमा खटि गएको संयूक्त प्रहरी टोलीले ठूलो मात्रामा लागु औषध गाँजा बरामद गरेको छ।

प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका  २ सुनारीसौडाबाट सोही ठाउँमा बस्ने माईला भन्ने मदन थोकरको घरमा खानतलासी गर्दा  १ सय ११ किलो लागूऔषध गाँजा तथा माईला स्याङबोको घर खानतलासी गर्दा  ४१ किलो गाँजा गरी जम्मा १ सय ५२ किलोग्राम लागुऔषध गाँजा फेलापारी बरामद गरीएको  जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जनाएको छ । 

त्यसैगरी उक्त कार्यमा  संलग्न फरार व्याक्तिहरुको खोजिकार्य तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

मकवानपुरमा गाँजा बोकेको कारसहित एक पक्राउ
Gaja-Photo1-1555816560.jpg

८ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजा बोकेको कारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन
Juv-won-title-1-1555810870.jpg

८ वैशाख, हेटौँडा । लगातार सिरी ‘ए’ को उपाधि जित्ने क्रममा युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’...

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी
sandy_RbqDfzGp4b-1555811138.jpg

८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं...

थप समाचार