Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्रेस सोसाइटीका केन्द्रीय सदस्य समर्पण युनियनमा 

24271499_1534952903258649-1511962149.jpg

 १३ मंसिर ,हेटौँडा। नेपाल प्रेस सोसाइटीका केन्द्रीय सदस्य एवं नयाँ शक्ति पार्टीका नेपाल मकवानपुरको प्रचार विभाग प्रमुख केशव समर्पण आजबाट नेपाल प्रेस युनियनमा आवद्ध भएका छन  । 
हेटौँडामा आज आयोजित एक कार्यक्रममा समर्पण युनियनमा प्रवेश गर्नु भएको हो । कार्यक्रममा प्रेस युनियनका मध्यमाञ्चल संयोजक एवं केन्द्रीय सदस्य राममणि दाहालले लोकतन्त्रमामात्र प्रेस तथा अभिब्यक्ति स्वतन्त्राको ग्यारेण्टी हुने भन्दै लोकतन्त्र संस्थागत र संविधान कार्यान्वयनमा आएको चुनौती सामना गर्न लोकतन्त्रवादी सञ्चारकर्मी अझ सजक र क्रियाशील बन्नुपर्ने अवस्था आएको बताउनुभयो । 
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र लोकतन्त्रको संस्थागत विकास गर्ने युनियनको अभियानमा लाग्ने प्रतिबद्धताका साथ युनियनमा आवद्ध भएको नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यसमिति सदस्यसमेत रहनु भएका समर्पणले बताए  । 

युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलालको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा युनियनका उपाध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघका पूर्व कोषाध्यक्ष मणिराज गौतम, युनियन सदस्य सुनिल शिवाकोटी र विजय पौडेल लगायतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार