Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

प्रोवेशन प्राप्त गरेकोमा मक्रान्चुलीमा खुशीयाली

Mahilaa-1546259353.jpg

१६ पुस, हेटौँडा । नेपाल बचत तथा ऋण सहकारी संघ, केन्द्रीय कार्यालयबाट पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन ब्राण्ड) प्राप्त गर्न सफल भएको भन्दै मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्थाले खुशीयाली आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । 
कार्यक्रममा सहकारीले पाएको यो सफलता सबै शेयर सदस्यहरुको मेहनतका कारण भएकोले यो भन्दा ठूलो सफलता प्राप्त गर्न सबै सरोकारवालहरुले साथ दिनु पर्नेमा जोड दिएका थिए । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारीकी सचिव मीना चौरेलको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष कल्पान श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा मकवानपुरगढी–३ का अध्यक्ष भागवन घिमिरे, ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, ३ नम्बर वडा सदस्य सरीता सापकोटा, राष्ट्रिय सहकारी बैक, हेटौँडाका प्रमुख रामेश्वर अर्याल, महिला अभियान सहकारीकी अध्यक्ष भीमकुमारी थापा, महिला जनचेतना सहकारीकी अध्यक्ष कुमारी श्रेष्ठ, महिला मिलनकी अध्यक्ष विष्णुमाया लामा, सिर्जनशिल साकोसका अध्यक्ष कृष्ण विडारी, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहाल, गढी स्पोटर्स क्लवका अध्यक्ष राजु दुलाल, संचारकर्मी भीमसेन पौडेल, ज्योति महत लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुरका ४ महिला सहकारीले एकैसाथ प्रोवशन ब्राण्ड पाएका थिए । मकवानपुरको महिला अभियान, महिला जनचेतना र महिला मिलन बचत तथा ऋण सहकारीले एकैसाथ यो ब्राण्ड पाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

नागरिक उन्मुक्ति पार्टीबाट सद‍्भावना पार्टी अलग
Screenshot_20240416_07234-1713231535.jpg

४ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संग एकीकरण गरेको नेपाल सद‍्भावना पार्टी अलग भएको छ । गरिएको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1713230738.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी ...

३ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
Petrol-Pump-1713195853.jpg

३ बैशाख, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागु...

अदालतबाट गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र निवेदनको सक्कल प्रति माग
1657346199_uchha-adalat-p-1713190941.jpg

३ बैशाख, काठमाडौं । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि...

थप समाचार