Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

फरार अभियुक्त पक्राउ, ट्याक्टर र टिपर नियन्त्रणमा

FB_IMG_1532014936600-1-1532015542.jpg

 ३ साउन,हेटौडा ।मकवानपुर प्रहरीले जिउ मास्ने र बेच्ने २ वटा  मुद्दामा    फरार अभियुक्त १ जनालाई पक्राउ गरेको छ ।

 जिल्ला अदालत मकवानपुरले ३० बर्ष कैद सजायँ तोकिएका फरार रहेका अभियुक्त नामटार  ४ का ५२ बर्षका दशरथ परियारलाई   प्रहरी निरीक्षक मधु थापाको कमाण्डमा खटि गएको  प्रहरी टोलीले हेटौंडा १३बाट  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

  उनी बिरुद्ध २०६४ साल बैशाख १३ गते जिल्ला अदालत मकवानपुरले जीउ मास्ने बेच्ने मुद्दामा ३० बर्षको कैद सजायँ तोकेको थियो ।

त्यसैगरी मकवानपुर प्रहरीले  हेटौडा नगर भित्रका  बिभिन्न स्थानबाट  नदिजन्य पदार्थ उत्खनन् गरेको अवस्थामा ट्याक्टर र टिपरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ना ५ त ८०८८, ना ४ त ५९१९, ना ३ त २९१३, ना ४ त १९९५ नम्बरको ट्याक्टर तथा ना ७ ख ८६१६ नम्बरको टिपरलाई  नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्याक्टर र टिपरलाई आवश्यक कारवाहीका लागी  जिल्ला  वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार