समाज

फरार अभियुक्त पक्राउ, ट्याक्टर र टिपर नियन्त्रणमा

FB_IMG_1532014936600-1-1532015542.jpg

 ३ साउन,हेटौडा ।मकवानपुर प्रहरीले जिउ मास्ने र बेच्ने २ वटा  मुद्दामा    फरार अभियुक्त १ जनालाई पक्राउ गरेको छ ।

 जिल्ला अदालत मकवानपुरले ३० बर्ष कैद सजायँ तोकिएका फरार रहेका अभियुक्त नामटार  ४ का ५२ बर्षका दशरथ परियारलाई   प्रहरी निरीक्षक मधु थापाको कमाण्डमा खटि गएको  प्रहरी टोलीले हेटौंडा १३बाट  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

  उनी बिरुद्ध २०६४ साल बैशाख १३ गते जिल्ला अदालत मकवानपुरले जीउ मास्ने बेच्ने मुद्दामा ३० बर्षको कैद सजायँ तोकेको थियो ।

त्यसैगरी मकवानपुर प्रहरीले  हेटौडा नगर भित्रका  बिभिन्न स्थानबाट  नदिजन्य पदार्थ उत्खनन् गरेको अवस्थामा ट्याक्टर र टिपरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ना ५ त ८०८८, ना ४ त ५९१९, ना ३ त २९१३, ना ४ त १९९५ नम्बरको ट्याक्टर तथा ना ७ ख ८६१६ नम्बरको टिपरलाई  नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्याक्टर र टिपरलाई आवश्यक कारवाहीका लागी  जिल्ला  वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जनाएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
करणी गरी फरार पौडेल पक्राउ
raper-dpo-1550594721.jpg

७ फागुन, हेटौँडा ।  जवरजस्ती करणी गरी फरार रहेका १ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

यस बर्ष औद्योगिक ब्यापार मेला क्याम्पाडाँडामा ,तयारी अन्तिम चरणमा  
53145750_2384526655166966-1550590987.jpg

७ फागुन, हेटौँडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा...

‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक
Insec-1550590033.jpg

७ फागुन, हेटौँडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ द्वारा हेटौँडामा मंगलबार ‘नेपाल मानव अधिकार...

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो फेकोफनको बैठक
IMG_7337-1550585115.JPG

७ फागुन, हेटौँडा । १४ बुँदे घोषणा पत्र जारी गर्दै हेटौँडामा भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको...

कांग्रेस नेता बानियाँद्वारा अर्को एम्बुलेन्स हस्तान्तरण
Ambulence-1550582798.jpg

७ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर...

इन्द्रसरोबरमा कांग्रेसको छायाँ सरकार, यस्तो छ रणनीति
Congress-Bajrabaarahi-1550579869.jpg

७ फागुन, हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । मंगलबार...

कोगटेका पूर्व वडा अध्यक्ष मगरको निधन
Dambar-1550557120.jpg

७ फागुन, हेटौँडा । कोगटेका पूर्व वडा अध्यक्ष डम्बरबहादुर राना मगरको निधन भएको छ । दमको रोगबाट पीडित उनको सोमबार...

क्याम्पाडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
Tractor1-1550555851.jpg

७ फागुन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा भएको मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा...

बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु
IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार...

थप समाचार