खेलकुद

फरेष्ट्री इन्टर गोल्ड कप फागुनमा

nebisangh-1517667979.jpg

२०माघ, हेटौँडा । हेटौडामा रहेको वन विज्ञान क्याम्पसले आगामी फागुन १५ गतेबाट फरेष्ट्री  इन्टर टेक्निकल फुटबल गोल्ड कप २०७४  आयोजना गर्ने भएको छ ।  

नेपाल विद्यार्थी संघ वन विज्ञान क्याम्पस हेटौडा ईकाइले शनिवार  पत्रकार भेटघाटको आयोजना  गरि कपको जानकारी दिएको छ ।  खेलमा प्रथम हुनेलाई  १ लाख  र  दोस्रो हुनेलाई ५० हजार  र म्यान अफ सिरिज हुनेलाई १० हजार पुरस्कार रहेको कार्यक्रम संयोजक मनोज बुर्लाकोटीले बताए । नब आउटको आधारमा खेलाईने खेलमा १६ देखि २४ टिम रहने संयोजकले बताए । विद्यार्थी संघले यो पहिलो पटक ठुलो राशीको गोल्डकप गराउन लागेको समेत बताए । वन विज्ञान क्याम्पसकै खेल मैदानमा हुने खेलका लागि  पुर्व धरान देखि सुदुरपश्चिममा समेत रहेका टेक्निकल क्याम्पसहरुले  सहभागि जनाउने  पाउने छन भने  टिम दर्ताको लागि १५ हजार तोकिएको र खेलाडीले क्याम्पसको रजिष्ट्रेसन कार्डको प्रतिलिपि हुनु पर्ने बताईएको छ ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
लागु औषध सहित श्रीमान श्रीमती पक्राउ
IMG_20180920_213703-1537459165.jpg

४असोज,हेटौडा। मकवानपुर प्रहरीले  करिब १७सय एम्पुल लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।   प्रहरीले हेटौँडा...

महिला मृत्यु अभियोगमा ओम बाबालाई म्याद थप
Om-Baba-1537456104.jpg

४ असोज, हेटौँडा । हेटौंडा–११ नवलपुरकी एक महिलाको मृत्युको अभियोगमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप भएको छ ।...

मूख्यमन्त्रीको शक्तिमा स्मारकमा रुख कटान : वन समूह
Smarak-1537449755.jpg

४ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको शक्तिमा हेटौंडा–११ नवलपुरमा रहेको सहीद स्मारक क्षेत्रमा सालको...

सुनसुरीको भुटाहामा गोली लागी स्कुल संचाललकको मुत्यु 
fire-at-shivsena-pramukh-1537442090.jpg

४ असोज, सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा गोली चल्दा एक जनाको मुत्यु भएको छ ।   गोली लागि...

घुस लिने दुई अख्तियार हेटौँडाबाट पक्राउ
Akhtiyaar-1537440669.jpg

४ असोज, हेटौँडा । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको...

हेटौँडामा पेट्रोलियम पदार्थको अभाव,जताततै लाईन
Petrol1-1537425622.jpg

४ असोज, हेटौँडा । ट्यांकर चालकहरुको आन्दोलनका कारण हेटौँडामा पेट्रोलियम पदार्थको अभाव शुरु भएको छ । आफ्नो सेवा...

चालकहरुद्वारा मूख्य सडकमै दन्काए आगो
Road-Blocked2-1537414840.jpg

४ असोज, हेटौँडा । आन्दोलनमा उत्रिएका सवारी चालकहरुले मूल सडकमै आगो दन्काएका छन् । त्रिभुवन राजपथ अन्तरगत थाहा...

हेटौँडा–११ नवलपुरमा बस दुर्घटना, १४ घाइते
accident-Photo3-1537412642.jpg

४ असोज, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ नवलपुरमा विहिबार विहान बस दुर्घटना हुँदा १४ जना...

पारिवारिक नीजि वनको अध्यक्षमा लामिछाने
Niji-1537359193.jpg

३ असोज, हेटौँडा । पारिवारिक नीजि वन संघ, नेपाल मकवानपुरको अध्यक्षमा मनहरीका विष्णुप्रसाद लामिछाने सर्वसम्मत...

थप समाचार