Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

फेकोफनद्वारा ३ पत्रकारसहित १५ जना सम्मानित

FECOFUN-Makwanpur-1-1481715468.JPG

२९ मंसिर, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले ३ पत्रकारसहित १५ जनालाई सम्मान गरेको छ । फेकोफन मकवानपुरले प्रथम जिल्ला परिषदको अवसरमा बुधबार विभिन्न विधामा १५ जनालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले संचारकर्मीहरु भीमसेन पौडेल, रुपेश दुलाल, अशोकसुजन श्रेष्ठलाई सम्मान गरेका थिए । त्यसैगरी, कार्यक्रममा सर्वमान्य गणेशमानसिंह वन संरक्षण पुरस्कार प्राप्त गर्न सफल हेटौँडा–६ को रानी सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–६ कै चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–१,२ को सुन्दर सामुदायिक वन समूह, वन सदुपयोगतर्फ थाहा नगरपालिकामा रहेको ऋषेश्वर सामुदायिक वन समूह, मनहरीमा रहेको सिमपानी देवकोट संयुक्त सामुदायिक वन समूह सम्मानित भएका छन् ।
हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–९ मा रहेको बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–१० मा रहेको भुटनदेवी सामुदायिक वन उपभोक्ता समूह र छतिवनमा रहेको सिमातमाई सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरिएको छ । कार्यक्रममा फकोफन केन्द्रिय कार्यालय, वन प्राविधिकतर्फ अच्युतप्रसाद लामिछाने र नवराज पुडासैनीलाई समेत सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार