अन्तराष्ट्रिय

फेसबुकमाथी प्रयोगकर्ताको सूचना चुहावट गरेको आरोपः अमेरिकामा मुद्दा दायर

facebook-1545354205.jpg

६ पुष, हेटौँडा । करौँडौँ प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण दुरुपयोग गरेको भन्दै अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता गरिएको छ । वासिङ्टनका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिका पाइएपछि मुद्दा दायर गरेका हुन् ।
फेसबुकले मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ । महान्यायाधीवक्ता कार्ल रासिनले दायर गरेको अभियोगमा फेसबुकविरुद्ध करोडौं प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोग गरेको उल्लेख गरिएको छ ।
फेसबुकले माइक्रोसफ्टको सर्च इन्जिन ‘बिंग’लाई प्रयोगकर्ताका साथीहरुको नाम हेर्न दिएको र ‘अमेजन’लाई प्रयोगकर्ताको नाम खोज्न र प्रयोगकर्ताका साथीहरुका माध्यमबाट सम्पर्कसम्बन्धी जानकारी हासिल गर्ने अनुमति दिएको आरोप फेसबुकमाथि लगाइएको छ ।
अन्य केही कम्पनीसँग पनि फेसबुकले प्रयोगकर्ताको डाटा चुहाएको आरोप छ । प्रयोगकर्ताको डाटा लिनुअघि फेसबुक र ती कम्पनीले अनुमति नलिएको बताइएको छ । (एजेन्सी)


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा हुने राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पुरा
Ft-1553090141.jpg

६ चैत, हेटौंडा । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी...

तरुण दल मकवानपुरले यसरी मनायो होली (तस्विरहरु)
T1-1553088359.jpg

६ चैत, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले बुधबार सद्भाव र रंगको पर्व होलीको अवसरमा होलि मिलन कार्यक्रम गरेको छ...

सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

थप समाचार