Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बंशगोपालमा प्रहरीको विद्यालय सम्पर्क कार्यक्रम

Bansha-Gopal-1536493172.jpg

२४ भदौ, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजना एवं जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला तथा बालबालिका सेवा केन्द्रको संयोजनमा विद्यालय सम्पर्क कार्यक्रम आयोजना भएको छ । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविमा आइतबार विद्यालय सम्पर्क कार्यक्रम भएको हो । 
कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय प्रहरी निरिक्षक चुडा खड्का, जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी नायव निरिक्षक दिपा कार्की र प्रहरी सहायक निरिक्षक अञ्जना उप्रतिले सहजिकरण गरेका थिए । कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई यौनजन्य हिंसा, महिला हिंसा तथा बालबालिकाविरुद्ध हुने अपराध, अपराध न्यूनिकरणका लागि अपनाउनुपर्ने सावधानी, कानूनी व्यवस्था लगायतको बारेमा जानकारी दिईएको थियो । 
३ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तरगतका १० जिल्लाका प्रहरी इकाईहरुले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय यो कार्यक्रम संचालन गर्ने ३ नम्बर प्रहरी प्रदेश कार्यालय हेटौँडाका सम्पर्क अधिकृत प्रहरी निरीक्षक रोशन थापाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

थप समाचार