बकैया गाउँपालिका

बकैयाका जनप्रतिनिधिबाट भत्ता वितरण

FB_IMG_1495983158419-1495984465.jpg

१४ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचनबाट निर्वाचित बकैयामा जनप्रतिनिधिले अाफ्नो काम सामाजिक सुरक्षा भत्ता वितरण गरेर शुभारम्भ गरेका छन् ।

गाउँपालिका प्रमुख दामोदर खनाल र उपप्रमुख सरला बोलखेले सोमबार दुई वडाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । उनीहरूले बकैया वडा नम्बर ५ र ६ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरेको सचिव शिवराम बोहराले बताए ।

यसअघि रोकिएको फागुनसम्मको भत्ता वितरण गरिएको जनाईएको छ । प्रतिनिधिहरूको सहभागितामा अन्य वडामा पनि भत्ता वितरण गरिएको छ । कार्यक्रममा कार्यकारी अधिकृत सुरेन्द्र प्रधान लगायतको सहभागिता रहेको थियो ।

बकैयामा करिव १२ सयले सामाजिक सुरक्षा भत्ता लिने गरेकोमा एक हजार जनाले लिईसकेको बोहराले बताए ।


Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
नयाँ शक्तिको चौंथो विस्तारित बैठक शुरु
Naya-Shakti-Party-Nepal-F-1519230026.jpg

९ फागुन, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको चौंथो संघीय परिषद्को विस्तारित बैठक लुम्बिनीमा बुधबारबाट शुरु भएको...

सांसदहरुको शपथ फागुन २० मा हुने
CA-1519228998.jpg

९ फागुन, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुले फागुन २० गते सपथग्रहण गर्ने भएका छन्...

जनसरोकार समितिको संयोजकमा चौलागाई
jana-dabab-1519221659.jpg

९ फागुन, हेटौँडा । जनसरोकार समिति मकवानपुरको अध्यक्ष अधिवक्ता ध्रुवप्रसाद चौलागाई चयन भएका छन् । बुधबार...

आर्मी हेटौँडा गोल्डकपको फाइनल प्रवेश
Army-9-1519220409.jpg

९ फागुन, हेटौँडा । विभागीय टिम त्रिभुवन आर्मी क्लब सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी...

फेकोफनद्वारा वन अधिकृत न्यौपानेको विदाई
Rani-1519220241.jpg

९ फागुन, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले मकवानपुरका तत्कालिन जिल्ला वन अधिकृत...

अडानको राष्ट्रिय परिषद हेटौँडामा हुने
Audan-1519220120.jpg

९ फागुन, हेटौँडा । हेटौँडामा नेपाल अडिटर्स एसोसिएसनको चौथो राष्ट्रिय परिषद् हुने भएको छ । फागुन ११ र १२ गते हुने...

गढी–८ मा बस्ति संरक्षण समिति गठन

९ फागुन, हेटौँडा । बस्ती संरक्षणका लागि मकवानपुरको गढी गाउँपालिकाको वडा नं ८ मा बस्ति संरक्षण समिति गठन भएको छ । ८...

गुण्डानाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए 
Enconter-1519175152.jpg

९ फागुन, हेटौँडा । गुण्डा नाइकेका रुपमा चिनिएका मनोज पुन प्रहरी कार्वाहीमा मारिएका छन् । मंगलबार राति...

गढी ७ मा बस्ति संरक्षण समिति गठन
Makwanpur-1519134175.jpg

८ फागुन, हेटौँडा । मकवानपुरगढी वडा नम्बर ७ मा वडास्तरीय बस्ति संरक्षण समिति गठन भएको छ ।  मंगलबार भएको भेलाले...

थप समाचार