Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

बनकी चरीमा हेटौंडाका अभिमान शंकर

18673057_1047053138760050-1496246478.jpg

१७ जेठ, हेटौंडा । मकवानपुरबाट कलाकारिता क्षेत्रमा उदाएका प्रतिभाशाली मोडल अभिमान शंकर र मोडल मन्दिला श्रेष्ठको अभिनय रहेको बनकी चरी बोलको म्युजिक भिडियो बजारमा बजारमा सार्वजनिक भएको छ ।

भिडियोमा अभिमान शंकरले मन्दिलालाई बनकी चरी भनेर मायाको प्रस्ताव राखेका छन् ।मकवानपुरकै विभिन्न सुन्दर ठाउँहरुमा छायांकन भएको भिडियो छोटो समयमा नै युट्युवमा चर्चित भइरहेको छ । कलाकारिता क्षेत्रमा सम्भावना भएका मोडल शंकरले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफूलाई उतारिसकेका छन् ।

भिडियोमा एक साधारण केटोले एक धनी केटीलाई मन पराएको र केटीको तारिफ गरेको देख्न पाइन्छ गीतमा सफा मनले लगाएको माया जहिले पनि सफल हुन्छ भन्ने निर्देशक आदित्य राज रानाले भिडियोमा देखाएका छन् ।

दिनेश सुवेदीको शब्द, गायक विनय केटुको स्वर र संगीत रहेको म्युजिक भिडियोमा अभिमान शंकर, मन्दिला श्रेष्ठ र सुर्य शंकरको अभिनय रहेको छ भने भिडियोको सम्पादन र छायांकन निर्देशक आदित्य राज राना स्वयंले गरेका छन् । भिडियोलाई संङ्स नेपालले सार्वजनिक गरेको छ ।

https://youtu.be/BR4UmQM4C9Q

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार