२९ कार्तिक, हेटौँडा । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उप प्रधानमन्त्री कमल थापाले माओवादी केन्द्र र एमाले बीच भएको तालमेल चुम्बकका दुई फरकफरक ध्रुर्व जोडिए जस्तै भएको बताएका छन ।
बकैया गाउपालिकामा प्रचार प्रसार कार्यालयको उद्घाटन एवं चुनावि सभालाई सम्बोधन गर्दै उनले यसो बताएका हुन ।
अध्यक्ष थापाले राष्ट्रिय अखण्डतालाई जोगाउन र विदेशी चलखेल रोक्न लोकतान्त्रिक शक्तिहरु एक भएको बताउदै संविधान जारी भएपश्चात हुन लागेकोपहिलो निर्वाचनले आगामी ५ वर्ष देशलाई कुन दिशातर्फ डो¥याउने र विकासको साँचो कसको हातमा दिने भन्ने निर्णय जनताको हातमा भएको भन्दै उनले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन अनुरोध समेत गरे ।
त्यसैगरी प्रतिनिधिसभा १ अन्र्तगत प्रदेश सभा क का उम्मेदवार धर्मराज लामिछानेले लोकतान्त्रिक गठबन्धनले जनताको माझमा गरेको प्रतिबद्धता पूरा गर्ने बताए । बाम गठबन्धनको जस्तो झूटको खेतीगर्न लोकतान्त्रिक गठबन्धनले नजान्ने बताउँदै उनले जनताको माझ गरेका प्रतिबद्धता पूरा गराउन आफू गोविन्द केसी बन्नुपरे पनि तयार रहेको बताएका छन् ।
कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल, नेपाली काँग्रेस जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख कृष्ण सञ्जेल, काँग्रेस नेतृ रिता खनाल, जिल्ला सदस्य ईन्दिरा न्यौपाने, राप्रपा जिल्ला अध्यक्ष गणेश थापा, राप्रपा केन्द्रीय सदस्य नवराज विष्टल गायतकाको उपस्थिति रहेको थियो । त्यसैगरी लोकतान्त्रिक गठबन्धनको बकैया गाउँपालिकाको वडा नम्बर ७ भीरकोट, वडा नम्बर ४ जुरेली, वडा नम्बर ५ श्रीपूर र वडा नम्बर ६ जुईनामा चुनाव प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ ।
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...