समाज

बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु

IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार  बिचमा यात्रुवाहक सवारी  को ठक्करबाट एक जना पहिचान  नखुलेको ब्यक्ति को घटना स्थलमा मृत्यु भएको छ ।

 मृतकलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  मृतकलाई ठक्कर दिने  ना ५ ख ५२४६ नम्बरको रात्रि बसलाई  प्रहरीले नियन्त्रणमा लिएको र बसका चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट  मृतक को टाउको फुटेको र घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।शवलाई पोस्टमार्टमको लागी हेटौंडा अस्पतालमा ल्याइएको बताईएको छ । शवको पहिचान हुन नसकेको प्रहरी बताएको छ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

नेपाली कांग्रेसद्वारा गुरुङप्रति श्रद्धाञ्जली व्यक्त
Chitra-Kumari-1552999088.jpg

५ फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पार्टीकी महिला नेतृ चित्रकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त...

कमलडाडामा ट्रक र स्कुटर ठोकिँदा २ घाइते
FB_IMG_1552998825843-1552998914.jpg

५ चैत, हेटौंडा। हेटौडा ४ कमलडाडा क्लब हेटौंडा नजिक सहचालकले चलाएको  ट्रकले स्कुटरलाई  ठक्कर दिँदा स्कुटर चालक...

थप समाचार