Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बस्तीपुर जेसीज हाँडीखोलाको रक्तदान

IMG_20180918_212357-1537285185.jpg

 २असोज,हेटौडा ।बस्तीपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह अन्तर्गत बुधबार रक्तदान र कानुनी सचेतना कार्यक्रम भएको छ ।

बिहान मनहरी गाउँपालिका–९ रजैयामा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । रजैयामा पहिलो पटक रक्तदान कार्यक्रम भएको हो । कार्यक्रम संयोजक शिवराज उप्रेतीको संयोजकत्व एवम् बस्तीपुर जेसीजका अध्यक्ष राममणि बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका कार्य समिति सदस्य राजु घलेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि घलेले जेसीज लगायतको सामाजिक संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमले मकवानपुरमा रगत संकलनमा ठूला टेवा पुगिरहेको जानकारी दिए । सामाजिक संस्था संग रेडक्रस सहकार्य गर्न तयार रहेको उनले बताए । स्थानीय समाजसेवी नवराज उप्रेती र रामप्रसाद कालाखेतीले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा कार्यक्रममा बस्तीपुर जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार सिटौला, रेडक्रस सेसाइटी बसामाडी उपशाखा सभापति राजकुमार भेटवाल, नेपाल पत्रकार महासंघ मकवानपुर सचिव गणेशदर्पण अधिकारीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीज सप्ताहमा आयोजना गरिएको कार्यक्रमको बिषयमा जानकारी गराउँदै कार्यकारिणि उपाध्यक्ष एवम् मूल कार्यक्रम संयोजक ज्योतिराज लुइँटेलले स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार