Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बानियाँको विजय जुलसमा हजारौ सहभागी (फोटो फिचर सहित)

बानियालाई भव्य स्वागत

b-1-1512919971.jpg

२४ मंसिर , हेटौँडा । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट विजयी उम्मेदवार ईन्द्रबहादुर बानियाँको आईतबार विभिन्न स्थानहरुमा विजयी जुलुश तथा  कोण सभा सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडा सरस्वती खोलाबाट हिडेर सुरु भएको विजयी जुलुस तथा कोणसभा बसामाडी, हेटौंडा १९ को बस्तीपुर, मनहरी गाउँपालिकाको वडा नं. ९ नेवारपानी, रजैया, खरंङ्गा, मनहरी ३ को लामीटार, गोलघर लगायतको स्थानमा आयोजित जुलुसमा सहभागि भएर बानियाले मतदातालाई धन्यवाद दिएका थिए।  
कोणसभामा बानियाले  मकवानपुरबाट एकमात्र काँग्रेसी उम्मेदवारले जितेपनि बामगठबन्धनका पाँचै जना उम्मेदवारले भन्दा बढी काम आफू एक्लैले गरेर देखाउने बताउदै  आफूले ७० सालमा जित्दापनि पूवी क्षेत्रको धेरै विकास गरेको कुरा मकवानपुरका जनतामाझ छर्लङ्ग रहेकाले उता धेरै विकास भैसकेकाले आफू यता पनि उत्तिकै विकासको लहर पु¥याउन आएको बताए  ।
विजयी जुलुस तथा कोणसभा हजारौं मतादाता  , कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो भने बानियालाई मतादाता  , कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरुले  फुलमालाले भव्य रुपमा स्वागत गरेका थिए । 
 

b-2-1512919971.jpg
b-3-1512919972.jpg
b-4-1512919972.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

थप समाचार