Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बानियाँले जनही ५ हजार प्रदान गरी गरे मकवानपुरे खेलाडीको सम्मान 

IMG_6113-1553867340.JPG

मकवानपुर–११का खेलाडीलाई जनही ५ हजार प्रदान गर्दै नेता बानियाँ

१५ चैत, हेटौँडा । नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता एंव पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले उत्कृष्ट खेल प्रर्दशन गरी भन्दै हेटौँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आयोजक टिम मकवानपुर–११लाई फाइनमा पुयाउन सफल भएको भन्दै मकवानपुर–११ खेलाडीलाई जनही ५ हजार प्रदान गरी सम्मान गरेका छन । 
बुधबार फाइनल प्रवेशको लागि  मकवानपुर ११ले विभागिय टोली नेपाल पुलिस क्लवसंग खेल खेलिरहदा बानियाँले मञ्चबाटै मकवानपुर ११ फाइनलमा पुगे सबै खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिने घोषणा गरेका थए ।
शुक्रबार जिल्ला खेलखुद विकास समिती मकवानपुरमा आयोजित कार्यक्रममा नेता बानियाँले मकवानपुरका २५ जना खेलाडिलाई प्रतिव्यक्ति ५ हजारका दरले एकलाख २५ हजारसहित सम्मान गरेका हुन 
सम्मान कार्यक्रममा बोल्दै नेता बानियाँले खेलाडीलाई हौसला प्रदान होस भनेर पुरस्कार दिने घोषणा गरेको थिए, खेलाडिहरुले उत्कृष्ट खेल प्रर्दशन गरी मकवानपुरलाई फाइनलमा पुयाए, यो मकवानपुरबासिका लागि गौरबको कुरा भएकोले नगद सहित सम्मान गरेको बताए । ‘फेरी शनिबार हुने दाफिन्स  विरुद्धको फाइनल खेल जिते नगद १ लाख प्रदान गर्नेछु,’ बानियाले बताए ।
कार्यक्रममा फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामा ,जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना,पत्रकार महासंघ प्रदेश ३का अध्यक्ष प्रताप बिष्ट, अन्य पत्रकार लगायत खेलाडिहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार