राजनीति

बानियाँ मकवानपुर-१ बाटै उठ्ने सम्भावना

Indra-Baniya-1509588994.jpg

१६ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं क्षेत्र नम्बर १ का पूर्व सांसद इन्द्रबहादुर बानियाँ प्रतिनिधिसभाबाटै उठ्ने सम्भावना देखिएको छ । 
राप्रपासंगको गठबन्धनका कारण राप्रपा अध्यक्ष कमल थापालाई प्रतिनिधि सभामा छोड्नुपर्ने भएपछि बानियाँको उम्मेदवारी अन्यौलमा रहेको थियो । तर राप्रपासंगको गठबन्धन तोडिएको कांग्रेसका एक केन्द्रीय नेताले बताए । उनका अनुसार बानियाँले प्रतिनिधिसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिने तयारी भईरहेको छ । तर निर्णय भने भै नसकेको ति नेताको भनाई छ । 
राप्रपासंगको गठबन्धन मकवानपुरमा आवश्यक नरहेको भन्दै चौतर्फी विरोध भएपछि केन्द्रले पनि बानियाँलाई नै प्रतिनिधिसभाको उम्मेदवार तयारी गरहेको ति नेताको भनाई छ । यसअघि बानियाँ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न सक्ने चर्चा थियो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य, पूर्व उर्जाराज्यमन्त्री एवं सांसद महालक्ष्मी डिना उपाध्यायको नाम तय भईसकेको छ ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
हेटौँडा राजधानी भएकोमा दीप प्रज्वलन
dip-prajwalan-1516718341.jpg

९ माघ , हेटौंडा । ट्रेड युनियन काँग्रेस  संग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको...

घरेलु मदिरा  र  गाँजा सहित मानिस पक्राउ
D-Police-1506340151-1516716250.JPG

९ माघ, हेटौँडा । प्रहरी चौकी ठुलोदमार  बाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १८ स्याउली बजारको सडक खण्डमा सवारी...

हेटौँडा क्याम्पसमा सेमेष्टर प्रणाली शुरु
Hetauda-Campus-1516715412.jpg

९ माघ, हेटौँडा । हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि एमएड कक्षालाई समेस्टर प्रणालीमा लगेको छ । क्याम्पसले...

माके को  राष्ट्रियसभामा १३ को उम्मेदवारी(हेनुहोस सुचि सहित)
Flag_of_the_Communist_Par-1516706620.png

९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी टुङ्गो...

समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

थप समाचार