राजनीति

बामगठन्धन भिमफेदी २ मा प्रचार समिति

uml-m-1510668334.jpg

हेटौंडा, २८ कार्तिक । बामगठबन्धनको भिमफेदि गाउँपालिका वडा नम्बर २ मा चुनाब प्रचार प्रसार कमिटि गठन गरीएको छ । 
एमालेका काशिराम बज्युको संयोजकत्वमा १ सय १ सदस्यीय कमिटि तथा २३ सदस्यीय सचिबालय गठन भएको हो । नेकपा एमाले २ नम्बर वडा अध्यक्ष शिबहरी बर्तौलाको सभाध्यक्षता तथा एमालेका ३ नम्बर प्रदेश सल्लाहकार ठाकुरराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष एबम् भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती राना, एमाले जिल्ला सदस्य पञ्चमाया स्याङतान, माओबादी जिल्ला सदस्य  बद्रि स्याङतान, एमाले क्षेत्रिय सदस्य काशिराम बज्यु, माओबादि जिल्ला सदस्य मानबहादुर लामा, रञ्जित रानालगायत सहभागी थिए ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
हेटौँडा राजधानी भएकोमा दीप प्रज्वलन
dip-prajwalan-1516718341.jpg

९ माघ , हेटौंडा । ट्रेड युनियन काँग्रेस  संग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको...

घरेलु मदिरा  र  गाँजा सहित मानिस पक्राउ
D-Police-1506340151-1516716250.JPG

९ माघ, हेटौँडा । प्रहरी चौकी ठुलोदमार  बाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १८ स्याउली बजारको सडक खण्डमा सवारी...

हेटौँडा क्याम्पसमा सेमेष्टर प्रणाली शुरु
Hetauda-Campus-1516715412.jpg

९ माघ, हेटौँडा । हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि एमएड कक्षालाई समेस्टर प्रणालीमा लगेको छ । क्याम्पसले...

माके को  राष्ट्रियसभामा १३ को उम्मेदवारी(हेनुहोस सुचि सहित)
Flag_of_the_Communist_Par-1516706620.png

९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी टुङ्गो...

समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

थप समाचार