राजनीति

बाम गठबन्धनले गफ मात्र गरेः उम्मेदवार लामिछाने

dharma-lamichhane-1511352969.jpg


६मंसिर, हेटौँडा ।  प्रतिनिधि सभा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज लामिछानेले मकवानपुरमा बाम गठबन्धनले गफ मात्र गरेर समय बर्बाद गरेको आरोप लगाएका छन ।

लोकतान्त्रिक गठबन्धनको मकवानपुरको बागमती गाउँपालिका मन्थलीमा आज आयोजित अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उम्मेदवार लामिछानेले बाम गठबन्धनले गफ मात्र गरेर १५बर्ष राज गरेको यस क्षेत्रमा सिन्को नभाचेको भन्दै आफुले यस क्षेत्रको फापरवारी देखि मन्थल जोडने सडकको स्तरउन्नती देखी त्यस क्षेत्रमा रहेका विद्यालयलाई भौतिक पुर्वाधारले सम्पन्न गराईने बताएका छन  । उनले     ईन्द्र  बानियाले गरेको विकासलाई आफुले  निरन्तरर्ता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन । 
त्यसैगरी उम्मेदवार लामिछाने सहितको टोलिले बकैया गाउँपालिका शिखरपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
मकवानपुरमा समानुपातिकको ताजा मतपरिणाम
Samanupatik-1513072279.jpg

२६ मंसिर, हेटौँडा । मकवानपुरमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना विहिबार पनि जारी छ । विहिबार...

लालकिल्लामा ‘बानियाँ विजय’ का यस्ता छन् कारण
Indra-Baniya-Photo-1513068134.jpg

२६ मंसिर, हेटौँडा । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय मकवानपुर लालकिल्लाको रुपमा रहेको जिल्ला हो ।  २०५१ मा...

हेटौँडामा खेलकुद एवं व्यापार महोत्सव हुने
suman-1512999950.jpg

२५ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त...

पराजित स्यांतानले दिए बानियाँलाई चुनौति
Rajaram-Dai-1512999488.jpg

२५ मंसिर, हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ बाट पराजित एमाले उम्मेदवार राजाराम...

मकवानपुरमा समानुपातिकतर्फको यस्तो छ परिणाम
Election-1512998770.png

२५ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनको मतगणना मकवानपुरमा पनि जारी छ ।...

कसले कहाँ जिते सुचिसहित
Election-1512987056.jpg

२५ मंसिर, हेटौँडा । मंसिर  १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न  निर्वाचनको प्रतिनिधिसभातर्फ  हालसम्म १४५  ...

रेडियो अनमोलको परिक्षण शुरु
Radio-Anamol-1512986390.jpg

२५ मसिंर, हेटौँडा । हेटौँडामा सोमबारदेखि रेडियो अनमोल ९० मेगाहर्जले आफ्नो परिक्षण प्रसारण शुभारम्भ गरेको छ...

बानियाँको विजय जुलसमा हजारौ सहभागी (फोटो फिचर सहित)
b-1-1512919971.jpg

२४ मंसिर , हेटौँडा । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट विजयी उम्मेदवार ईन्द्रबहादुर...

हेटौंडामा खुल्यो एक्सपर्टको शाखा 
25114948_1835912733126051-1512917465.jpg

 २४ मंसिर, हेटौंडा । अष्ट्रेलिया अध्ययन कसरी गर्ने  भनेर अन्यौलमा रहेका पिद्यर्थीहरुको लागि मकवानपुरमा...

थप समाचार