Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बालकल्याणद्वारा पत्रकार महासंघलाई सहयोग

20161216_153905-1481896072.jpg

१ पुस, हेटौंडा । गैरसरकारी संस्था बालकल्याण समाज मकवानपुरले नेपाल पत्रकार महासंघलाई फर्निचर सहयोग गरेको छ । प्लान नेपालको सहयोगमा बालकल्याणले महासंघलाई फर्निचर सहयोग गरेको हो ।

महासंघ मिटिङ हलका लागि सहयोग गरिएको राउन्ड टेबुल र कुर्सी शुक्रबार एक कार्यक्रममा बालकल्याणका कार्यक्रम संयोजक प्रकाश खतिवडाले महासंघका पूर्व अध्यक्ष राममणी दाहाललाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै दाहालले बालकल्याण समाजले निकृष्ट बालश्रम  न्यूनिकरण, बालबालिका बेचबिखन नियन्त्रण लगायतका सामाजिक क्षेत्रमा काम गरेको भन्दै सामाजिक चेतना अभिबृद्धिमा दुई संस्था मिलेर काम गर्न सकिने बताए । उनले संचारकर्मीको क्षमता अभिबृद्धि र संस्थागत विकासमा बालकल्याणले पुर्याएको योगदानको प्रशंसा गरे ।

बालकल्याणका कार्यक्रम संयोजक खतिवडाले महासंघलाई संस्थागत विकासमा सहयोगको अवसर दिएकोमा अाभार अागामी दिनमा पनि सहकार्यका लागि तयार रहेको बताए । महासंघका उपाध्यक्ष गिरिजा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बालकल्याणका कार्यक्रम प्रवन्धक कमल फुँयाल, संरक्षण अधिकृत रामप्रसाद दाहाल, महासंघका सचिव कृष्ण सारू मगर, सदस्यहरू सुजन विडारी, गणेश दर्पण अधिकारीसहित संचारकर्मीको सहभागिता रहेको थियो ।

फर्निचरका लागि बालकल्याणले महासंघलाई एक लाख रूपैयाँ सहयोग गरेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार