Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बिष्टको भुमीमा आउन पाउदा खुशि छुः राष्ट्रपति  भण्डारी   

rastapati-1517742577.jpg

जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गदै राष्ट्रपति भण्डारी

२१ माघ, थाहानगर । राष्ट्रपति विद्यादेवी भण्डारीले रुपचन्द्र बिष्टको भुमीमा आउन पाउँदा आफुलाई खुशि लागेको बताएकी छिन । मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गदै राष्ट्रपति  भण्डारीले यसो बताएकी हुन । उनले यस विद्यालयले धेरै बहुमुल्य रत्नहरुको जन्म दिएको बताउदै रुपचन्द्र बिष्ट जस्ता थुप्रै व्यक्तीत्व जनमाउन सकेको भन्दै शुभकामना व्यक्त गरेकि छिन   ।  उनले सबैले मिलेर यो ठाँउलाई उर्बर कृषि भुमि बनाउनु पर्नेमा जोड दिईन । 

यसै विच  जनकल्याण माध्यमिक विद्यालयमा वि.सं. २०५९ बाट एसएलसी उतीर्ण विद्यार्थीहरुको सयोगमा निर्माण गरिएकोे ‘स्वर्ण स्मारक स्तम्भ’ र विद्यालयमा रहेको कृषि प्रयोगशालाको पनि पनि राष्ट्रपति भण्डारीले अनावरण गरेकी छिन ।  कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय झलकचन्द्र विष्टलाई मरणोपरान्त सम्मान तथा पूर्व प्रधानध्यापकहरु राष्ट्रपति भण्डारीले सम्मानित गरेकी थिईन ।  समारोहमा राष्ट्रपति भण्डारीलाई विद्यालयको तर्फबाट स्मृतिको चीनो प्रदान गरिएको थियो ।

स्वर्ण महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानको सभाध्यक्षतामा भएका कार्यक्रममा    प्रतिनीधि सभा सांसद विरोध खतिवडा, प्रदेश सभा सांसद कुमारी मोक्तान, थाहानगर प्रमुख लवशेर विष्ट लगायतकाको  आतिथ्यता  रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार