Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बीरबहादुर र सितारामबाट कार्यक्रम बहिष्कार

Jibisa-Chhalfal-1469695152.jpg

१३ साउन, हेटौंडा । स्थानीय तहको पुनर्संरचनाको विषयमा हेटौंडामा भएको जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठी दुई नेताले बहिष्कार गरेका छन् ।

जिविस मकवानपुरको सभाहलमा भएको गोष्ठी पूर्व सांसद बीरबहादुर लामा र राप्रपाका क्षेत्रीय सभापति सिताराम वर्तौलाले कार्यक्रम बहिष्कार गरेका हुन् । दुवैले केन्द्रबाट अाएको र स्थानीयस्तरमा गरिएको विभाजन व्यवहारिक नभएको बताए । उनीहरूले जनतालाई सुविधा पुग्ने दृष्टिकोणले स्थानीय तहको पुनर्संरचना हुनुपर्नेमा राजनीतिक लाभको हिसाबले विभाजन गरेको बताए । उनीहरू अाफ्नो धारणा राखेर बाहिरिएका थिए । 

छलफलमा सुकौरा गाविसलाई भीमफेदी सदरमुकाम बनाएर पुर्नसंरचनाको खाका प्रस्तुत गरेको भन्दै त्यहाँका स्थानीयले पनि विरोध गरेका छन् । उनीहरुले आफुहरुलाई सेवा लिन असुविधा हुने भएकाले आफुहरु यसमा सहमत हुन नसक्ने बताए । त्यसैगरी आमभञ्ज्याङका स्थानीयले पनि भीमफेदीतर्फ राखेकोमा असन्तुष्ट व्यक्त गरेका छन् ।

कार्यक्रममा सांसदहरू सुवासचन्द्र ठकुरी, राजाराम स्याङ्तान, पूर्व सभासद प्रेमबहादुर पुलामी, पूर्व सांसद बिरोध खतिवडा, विभिन्न दलका नेता र सरोकारवालाहरूको सहभागिता रहेको थियोे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार